सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने ‘क्रिमिनल’ पक्राउ
जनकपुरधाम, २८ असोज । सामाजिक सञ्जालमार्फत समाजमा हिंसा फैलाउने तथा विभिन्न व्यक्ति, समुदाय र सङ्गठनको मर्यादामा आँच पुग्ने गरी आपत्तिजनक सामग्री पोस्ट गरेको आरोपमा ‘क्रिमिनल’ भनिने एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ बस्ने करिब २० वर्षीय ‘क्रिमिनल’ भनिने राजु यादवलाई सामाजिक सञ्जालमा हिंसा फैलाउने उद्देश्यले […]
पुरा पढ़नुश