डिएसपी भण्डारीको नेतृत्वमा तस्करीविरुद्ध कडा प्रहार, सशस्त्र प्रहरीले ३ लाखभन्दा बढीको सामान भन्सारमा बुझायो।
पर्सा, साउन २६ । जिल्ला पर्सा, वीरगञ्जमा तैनाथ सशस्त्र प्रहरी बलले आज अवैध तस्करीविरुद्ध दुई छुट्टाछुट्टै कारबाही गर्दै करिब रु. ३ लाख १५ हजार १ सय ९० बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ। पहिलो कारबाहीमा, वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको गाडीमोबाइल […]
पुरा पढ़नुश