पर्साको बहुदरमाईमा आगलागी, घर–गोठ जलेर नष्ट, एकजना घाइते
पर्सा, साउन २८ । पर्साको बहुदरमाई नगरपालिका–२ मा आज साँझ आगलागी हुँदा एकजना घाइते भएका छन् भने घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ। पर्सा प्रहरीले दिएको जानकारी अनुसार बुधबार बिहान् करिब ५:१० बजे स्थानीय राजु रामको फुसको घरमा चुलामा भैसीको खोले पकाउने क्रममा अचानक आगलागी भएको हो। आगो फैलिँदै जाँदा घरसँगै जोडिएको गोठ […]
पुरा पढ़नुश