कृषिलाई आधुनिक व्यवसाय बनाउने सरकारी अभियान : बागलुङ र पर्वतमा ९९.५ हेक्टरमा व्यावसायिक खेती सुरु
काठमाडौँ, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाहमुखी कृषिलाई व्यवसायिक, उत्पादनमुखी, रोजगारमुखी र प्रविधिमैत्री बनाउन सरकारले कृषि आधुनिकीकरण परियोजना अघि सारेको बताएका छन्। उनका अनुसार, कृषि वस्तुका विषयगत सुपर जोन, जोन र एकाइहरू गठन गरेर उत्पादन वृद्धि गर्ने लक्ष्य लिइएको छ। परियोजना अन्तर्गत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक […]
पुरा पढ़नुश