भारतलाई १ हजार मेगावाट बिजुली निर्यात, नेपालले ८० अर्बभन्दा बढी आम्दानी गर्ने – प्रधानमन्त्री ओली

समाचार

काठमाडौं, साउन,२८।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतलाई १ हजार मेगावाट बिजुली निर्यात गर्न लागेको जानकारी दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले यस निर्यातबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने बताए।

प्रधानमन्त्री ओलीका अनुसार यो कदमले नेपालको आर्थिक वृद्धिमा ठुलो टेवा पुग्नेछ र ऊर्जा क्षेत्रको अन्तर्राष्ट्रिय बजारमा नेपालको स्थान अझ मजबुत हुने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *