विदेशबाट आयात हुने सामग्रीहरूमा ‘नेपाल गुणस्तर’ अनिवार्य गरिने

  काठमाडौं, १८ साउन । उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बीच चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी बैठक सम्पन्न भएको छ । आइतबार अर्थ मन्त्रालयमा सम्पन्न भएको उक्त बैठकमा विदेशबाट आयात हुने सामग्रीहरूमा ‘नेपाल गुणस्तर’ अनिवार्य गर्ने र औद्योगिक लिज जग्गाको भाडा शुल्क घटाउने विषयमा […]

पुरा पढ़नुश

रौतहटमा ठक्कर दिएर भागेका चालक पथलैयामा पक्राउ, दुर्घटनामा भएकाे थियाे पूर्व असईको मृत्यु

बारा,  १८ साउन । रौतहटमा ठक्कर दिएर भागेको पिकअप गाडी र चालकलाई प्रहरीले बारा पथलैयामा नियन्त्रणमा लिएको छ।   ठक्करबाट नेपाल प्रहरीका एकजना पूर्व असईको मृत्यु भएको छ। दिउँसो सवा ३ बजे प्रहरी चौकी पथलैयाको टोलीले को २ च ३२६३ नम्बरको पिकअप गाडी र  फरार चालकलाई नियन्त्रणमा लिएको हो।   पक्राउ परेका चालक  मोरङ, सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँ […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीद्वारा अवैध सामान तथा काठ बरामद, भन्सारमा बुझाइयो

पर्सा, १८ साउन । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले दुई फरक घटनामा भन्सार छलि ल्याइएका अवैध सामान र सालको काठ बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ। मिति २०८२ साल साउन १७ गते पर्सा जिल्लाको पकाहाँमैनपुर गाउँपालिका–५, सबैठवाबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइएका कपडा, कस्मेटिक सामग्री र इलेक्ट्रोनिक […]

पुरा पढ़नुश

पर्साको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा वृक्षारोपण कार्यक्रम सम्पन्न

पर्सा, साउन १८ गते । जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्सामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। मिति २०८२ साल साउन १८ गतेका दिन कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा कार्यालय परिसरमा विभिन्न प्रजातिका बोट बिरुवाहरू रोपिएको हो। प्रकृति संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारको उद्देश्यले सञ्चालन गरिएको यस वृक्षारोपण […]

पुरा पढ़नुश

जो पत्रकारिता छाडेर पोर्न स्टार बनिन, अहिले बनिन कोलम्बियाको उप मन्त्री

काठमाडौं, १८ साउन । कोलम्बियामा पोर्न फिल्ममा काम गरेका दुई जनालाई उपमन्त्री बनाइएको छ ।   राष्ट्रपति गुस्ताभो पेट्रोले अलेजान्ड्रा उमाना र जुआन कार्लोस फ्लोरियनलाई समानता मन्त्रालयमा नियुक्त गरेका हुन् । उमाना र फ्लोरियनले अब समाजका कमजोर वर्गहरूलाई सरकारी सहायता र योजनाहरूको फाइदाहरू उपलब्ध गराउन काम गर्ने विभाग सम्हाल्ने छन्।   तर, उपराष्ट्रपति फ्रान्सिया मार्क्वेजले […]

पुरा पढ़नुश

अमेरिकाले ७ हजार २४४ भारतीयलाई गरायो देश निकाला

काठमाडौं, १८ साउन । गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल आएको छ । यसअघि जो बाइडेनको कार्यकालको तथ्यांकलाई हेर्दा यो संख्या दोब्बरभन्दा बढी छ । सन् २०२० देखि डिसेम्बर २०२४ को बीचमा दैनिक ३ जनाको तुलनामा यस वर्ष औसतमा दैनिक कम्तीमा ८ जना भारतीयलाई देश निकाला गरिएको छ। भारतीय बिदेश […]

पुरा पढ़नुश

ट्रम्पसँग व्यापार सम्झौता गर्न भारत असफल, बंगलादेशले ट्यारिफ १७ प्रतिशत घटायोः युनुस

ढाका, १८ साउन । बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले भारत अमेरिकासँग व्यापार सम्झौता गर्न असफल भएको आरोप लगाएका छन् । उनले अमेरिकासँग सहमति नहुँदा अब भारतले बंगलादेशको भन्दा बढि २५ प्रतिशत महसुल तिर्नुपर्नेसमेत बताएका छन्  । अमेरिकाले बंगलादेशमा २० प्रतिशत कर लगाएको छ । यसअघि अप्रिलमा अमेरिकाले बंगलादेशमा ३७ प्रतिशत कर लगाएको थियो । यसको […]

पुरा पढ़नुश

मन्त्रीहरूको तलब भत्ता अब मन्त्रिपरिषद्को निर्णयमा, पुरानो कानुन संशोधन

काठमाडौं, १८ साउन । अबदेखि प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्मको तलब, भत्ता र सेवासुविधा तय गर्ने अधिकार मन्त्रिपरिषद्को जिम्मामा हुने भएको छ। अघिसम्म ‘मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०४९’ अनुसार निर्धारण हुँदै आएको तलब सुविधा अब संशोधित कानुनी व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले निर्धारण गर्नेछ। नेपाल राजपत्रमा प्रकाशित संशोधन अनुसार, अब तलब सुविधा नेपाल सरकारले सूचना प्रकाशित गरी तोक्नेछ। नयाँ व्यवस्थाले […]

पुरा पढ़नुश

अब सवारी चालक अनुमतिपत्र १० वर्षका लागि मान्य, निजी क्षेत्रलाई पनि जाँचपासको अधिकार

काठमाडौं, १८ साउन । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वैधता अवधि ५ वर्षबाट बढाएर अब १० वर्ष पुरयाएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा गरिएको संशोधनअनुसार अब एकपटक जारी गरिएको लाइसेन्स १० वर्षसम्म नवीकरण गर्न नपर्नेछ। संशोधित ऐनको दफा ५४ मा यो नयाँ व्यवस्था उल्लेख गरिएको छ, जसले सेवाग्राहीलाई बारम्बार लाइसेन्स नवीकरण […]

पुरा पढ़नुश

प्रधानमन्त्री ओलीद्वारा एमएफए च्याम्पियन रविन्द्र ढाँटलाई बधाई

काठमाडौं, साउन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत रविन्द्र ढाँटलाई बधाई दिएका छन्। भारतका चोंगरेंग कोरेनलाई पराजित गर्दै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ को बान्टमवेट च्याम्पियन बन्न सफल भएका हुन्। यो जितसँगै ढाँट पहिलोपटक नेपाललाई यो प्रतियोगिताको उपाधि दिलाउन सफल भएका छन्। प्रधानमन्त्री ओलीले रविन्द्रको यो ऐतिहासिक जितमा खुशी व्यक्त गर्दै […]

पुरा पढ़नुश