ट्राफिक प्रहरी बस्नेत सम्मानित : ‘प्रहरी मेरो साथी’लाई व्यवहारमा उतार्ने कर्मठ प्रहरीको पहिचान
रसीद आलम बारा, १८ साउन । ट्राफिक नियमको कडाइ, जनचेतना अभियान र विद्यार्थीमाझ प्रभावकारी प्रशिक्षणमार्फत सडक सुरक्षालाई प्रभावकारी बनाउँदै आएका ट्राफिक प्रहरी बरिष्ठ नायब निरीक्षक अशोक बस्नेतलाई सम्मान गरिएको छ। श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जीतपुरसिमरा उपमहानगरपालिका-४, औराहा, बाराको आयोजनामा साउन १२ गते ट्राफिक प्रहरी पोष्ट, सिमरा, बाराका प्रमुख अशोक बस्नेतलाई विशेष सम्मानपत्र प्रदान गरिएको […]
पुरा पढ़नुश