सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआईजी ढकालको तस्करीमाथी कडा प्रहार : रु. १९ लाखभन्दा बढीको अवैध कपडा र पिकअप नियन्त्रणमा

रसीद आलम पर्सा, १५ साउन । सशस्त्र प्रहरी बल, नेपाल मधेस प्रदेशका प्रमुख डिआईजी कृष्ण ढकालको निर्देशनमा सञ्चालित तस्करी नियन्त्रण अभियान अन्तर्गत पुनः एक पटक उल्लेखनीय सफलता हात परेको छ। सोही अभियानको निरन्तरता स्वरूप सशस्त्र प्रहरी बल पर्साको कमाण्ड सम्हालिरहेका एसपी पुरन चन्द्र भट्टको नेतृत्वमा खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छल्दै ल्याइएका करिब १९ […]

पुरा पढ़नुश

सार्वजनिक जग्गा र बनक्षेत्र अतिक्रमणविरुद्ध बारामा कारबाही सुरू

बारा, १५ साउन । जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक जग्गा तथा बनक्षेत्र संरक्षणलाई प्राथमिकता दिँदै अतिक्रमण नियन्त्रण र कारवाही प्रक्रियामा तीव्रता दिएको छ ।   प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको संयोजकत्वमा सञ्चालित अनुगमन तथा अनुसन्धानको क्रममा जिल्लाभित्रका विभिन्न ठाउँमा सार्वजनिक सम्पत्तिको अतिक्रमण भएको पुष्टि भएको छ ।   प्रशासनका अनुसार, बाराको प्रमुख औद्योगिक क्षेत्र वीरगन्ज–पथलैया […]

पुरा पढ़नुश

प्रधानमन्त्री साउन १८ गते तुर्केमिनिस्तान जाने (मन्त्रीपरिषदकाे निर्णयहरू)

  काठमाडौं, १५ साउन । बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तान भ्रमण गर्ने भएका छन् । भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान गरेका […]

पुरा पढ़नुश

प्रधानमन्त्रीले भने, ‘अब सूर्यविनायकमा ठुलो रंगशाला निर्माण गर्दछाैं’

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन ।   अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन ।   प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र […]

पुरा पढ़नुश

जामुन मधुमेहका बिरामलाइ बरदान, चार तरिकाले सकिन्छ खान

काठमाडौं, १५ साउन । गर्मीमा मधुमेह रोगीका लागि निकै फाइदाजनक एक फलका बारेमा हामी बताउँछौं, जसको नाम हो जामुन ।   कालो जामुन मधुमेह रोगीका लागि औषधि भन्दा कम छैन, जामुनलाई आयुर्वेदमा निकै फाइदाजनक मानिन्छ । जामुन विशेषगरी मधुमेह नियन्त्रणमा प्रभावकारी मानिदैँ आएको छ ।   जामुनले रगतमा चिनीको मात्रा कम गर्न मधत गर्छ। यस […]

पुरा पढ़नुश

बाराको घोडासहनका अन्सारी १४७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित पक्राउ

बारा, १५ साउन । जिल्ला बारा विश्रामपुर गाउँपालिका–१ घोडासहनका २२ वर्षीय अजमुलहक अन्सारीलाई १४७ ग्राम १८० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय प्रसौनी, जिल्ला प्रहरी कार्यालय बारा र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन  १४ गते दिउँसो २:५० बजे फेटा गाउँपालिका–१ भलुहीमा कलैया–प्रसौनी सडक […]

पुरा पढ़नुश

एसपी मिश्रको कडा एक्सन : सीमा नाकामा अवाञ्छित क्रियाकलापमा संलग्न १६ जना युवा पक्राउ

बिरगंज, १४ साउन। पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी गौतम मिश्रले सीमा क्षेत्रमा गैरकानुनी गतिविधि नियन्त्रण गर्न कडा कदम चालेका छन्। विशेष अभियान सञ्चालन गर्दै सीमावर्ती क्षेत्रमा लागुऔषध सेवन गर्ने, अवाञ्छित गतिविधि गर्ने तथा सार्वजनिक शान्ति भंग गर्ने कार्यमा संलग्न १६ जना युवालाई पक्राउ गरिएको छ। जिल्लाको मुख्य सीमा नाकाहरूमा सुरक्षा निकायबाट कडा चेकजाँच […]

पुरा पढ़नुश

तराईमा ५०० वटा डिप बोरिङ खन्ने काम सुरु, किसानलाई प्रतियुनिट बिजुली ३ रुपैयाँमा उपलब्ध हुने

काठमाडौं ,१४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत तराई क्षेत्रमा ५०० वटा डिप बोरिङ खन्ने काम सुरु भएको जानकारी दिएका छन्। उनका अनुसार अब किसानलाई सिँचाइका लागि प्रयोग हुने बिजुली प्रतियुनिट ३ रुपैयाँमा उपलब्ध गराइनेछ। प्रधानमन्त्री ओलीले यस योजनाले तराईका किसानलाई सहज सिँचाइ सुविधा उपलब्ध गराउँदै कृषिजन्य उत्पादनमा वृद्धि गर्ने विश्वास व्यक्त गरेका […]

पुरा पढ़नुश

चीनमा बच्चा जन्माउने बाबुलाई १५ सय डलर, ३० दिन बिदाको अफर

बेइजिङ, १४ साउन । चीन सरकारले आफ्नो जन्मदर सुधार गर्न निरन्तर नयाँ नयाँ प्रयोग गरिरहेको छ ।   सरकारले अब बच्चा जन्माएमा बाबुलाई झन्डै २ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । यो अनुदान ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि दिइने सरकारले जनाएको छ ।   यसो गर्दा जन्मदर बढ्न सक्ने चिनियाँ सरकारको विश्वास […]

पुरा पढ़नुश

मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

बिरगंज , १४ साउन । मधेश प्रदेशमा प्रहरीको सक्रियता तीव्र बनेसँगै भन्सार छलिका सामग्री तथा सवारी साधनहरू बरामद हुनुका साथै तस्करी नियन्त्रण उन्मुख देखिएको छ। पछिल्लो २४ घण्टामा मात्रै मधेश प्रदेशका विभिन्न जिल्लामा प्रहरीले ९१ लाख ६१ हजार ५६३ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। बरामद सामग्रीहरू ढुवानी गर्न प्रयोग गरिएका ४२ वटा […]

पुरा पढ़नुश