एसपी पुरन चन्द्र भट्टको नेतृत्वमा सशस्त्र प्रहरीले रु. ६ लाख ७७ हजार बराबरको मोबाइल पार्टससहित मोटरसाइकल बरामद
रसीद आलम बिरगंज, १४ साउन । सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साले भारतबाट अबैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको मोबाइल पार्टससहित मोटरसाइकल बरामद गरेको छ। बरामद गरिएका सामग्रीको कुल मूल्य रु. ६ लाख ७७ हजार ६३६ रहेको छ। सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको निर्देशनमा खटिएको टोलीले साउन १४ गते पर्सा […]
पुरा पढ़नुश