डिएसपी भण्डारीको कमान्डमा तस्करी नियन्त्रण अभियान तीव्र : एकैदिन दुई स्थानमा छापा, ७ लाखभन्दा बढीको कपडा बरामद
वीरगञ्ज, १२ साउन । सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जका गुल्मपति डिएसपी पुरुषोत्तम भण्डारीले तस्करी नियन्त्रण अभियान अन्तर्गत एकैदिन दुई स्थानमा ताबरतोड छापा मार्दै करिब ७ लाख ६ हजार ६ सय रुपैयाँ बराबरको भन्सार छली गरिएका कपडा बरामद गरेका छन्। डिएसपी भण्डारीले कमान्ड सम्हालेको एक सातामै उनी नेतृत्वको टोलीले यो उल्लेखनीय […]
पुरा पढ़नुश