सिमरामा डिएसपी जोशीको नेतृत्वमा ५२ लाख बराबरको भन्सार छलीको सामानसहित ट्रक नियन्त्रणमा
बारा, साउन १०। जिल्ला प्रहरी कार्यालय बारा मातहतको इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा ठूलो मात्रामा भन्सार छली गरिएको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। प्रहरी नायव उपरीक्षक (डिएसपी) वेद प्रकाश जोशीको नेतृत्वमा खटिएको टोलीले साउन ९ गते राति करिब १० बजेको समयमा जीतपुर सिमरा उपमहानगरपालिका–२, सिमरा चौकस्थित राजमार्गमा वीरगंजबाट नारायणगढतर्फ […]
पुरा पढ़नुश