प्रधानमन्त्री ओली आज बारा र महोत्तरी भ्रमणमा, सुख्खा प्रभावित क्षेत्रको अवलोकन गर्ने
काठमाडौँ, ९ साउन। प्रधानमन्त्री केपी शर्मा ओली आज बारा र महोत्तरी जिल्लाको भ्रमणमा जाने भएका छन्। लामो समयदेखिको लगातारको कार्यव्यस्तताका कारण केही दिन विश्राममा रहेका प्रधानमन्त्री ओलीले तराई–मधेश क्षेत्रमा परेको सुख्खाको प्रत्यक्ष अवलोकन गर्ने उद्देश्यले आजको भ्रमण तय गरिएको हो। साउन महिनाको पहिलो साता पार भइसक्दा समेत ती क्षेत्रहरूमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ सुरु […]
पुरा पढ़नुश