हरेक बर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य

बेइजिङ, ७ साउन । हरेक जुलाइ वा अगस्टमा चिनियाँ राष्ट्रपति सी जिनपिङ एकाएक गायब हुन्छन, उनी कुनै पनि फोरम वा कार्यक्रममा देखिदैनन् ।   यो रहस्यका बारेमा कमैलाई थाहा होला, आज हामी यसबारेमा जानकारी दिनेछौं ।   यो अगष्टमा पनि राष्ट्रपति सि हराउँदैछन् र उनी राजधानी बेइजिङबाट केही समयका लागि बेपत्ता हुदैँछन, यसरी बेपत्ता हुदाँ […]

पुरा पढ़नुश

ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट “पोलिस अफ द मन्थ” घोषित

(ट्राफिक व्यवस्थापन, राजस्व संकलन र जनचेतनामा उत्कृष्ट योगदानको उच्च मूल्याङ्कन) वीरगंज, ६ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट “POLICE OF THE MONTH” घोषित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाद्वारा असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरीको रुपमा उहाँलाई छनोट गरिएको हो। प्रहरी निरीक्षक भट्टले विभागीय मूल्य […]

पुरा पढ़नुश

बिजुली पोलमा आगलागी, सई थपलियाले ज्यानको बाजी लगाई नियन्त्रण — वीरगञ्ज प्रहरीको साहसिक कार्यको प्रशंसा

वीरगञ्ज, ६ साउन । वीरगञ्ज महानगरपालिका–१६ माईधिया पोखरीस्थित एक बिजुलीको पोलमा आज बेलुका अचानक आगलागी भएको छ। सर्ट सर्किटका कारण भएको उक्त आगलागीले स्थानीयवासीलाई केही समयका लागि आतंकित बनाएको थियो। तर, घटनास्थलमा तत्कालै प्रहरी उपस्थित भई साहसिक ढंगले आगो नियन्त्रणमा लिन सफल भएको छ। प्रहरी चौकी बसपार्कका ईन्चार्ज तथा प्रहरी नायब निरीक्षक (सई) धिरेन्द्र थपलियाले […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल तीनवटा प्रतिष्ठित प्रशंसा–पत्रद्वारा सम्मानित

रसीद आलम वीरगञ्ज, ६ साउन । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सामा गणपतिको रूपमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाल हालै विभिन्न तीन प्रतिष्ठित संघसंस्थाबाट प्रशंसा–पत्रद्वारा सम्मानित भएका छन्। उनले आफ्नो कार्यकालमा जिल्लाको समग्र सुरक्षा व्यवस्था, सीमा सुरक्षा, राजस्व संरक्षण, आपतकालीन व्यवस्थापन तथा अनुशासित, जिम्मेवार र कुशल नेतृत्व प्रस्तुत गर्दै उदाहरणीय […]

पुरा पढ़नुश

४३औं बि.पी. स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

वीरगञ्ज, साउन  ६ । ४३औं बि.पी. स्मृति दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ द्वारा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम नेपाली कांग्रेस पर्साका सभापति एवं मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामनारायण कुर्मी, नगर उपप्रमुख तथा सचिव […]

पुरा पढ़नुश

बारामा ४ हजार ८ सय प्रतिबन्धित लागू औषध एम्पुलसहित २ जना पक्राउ

बारा, साउन  ६ । जिल्ला प्रहरी कार्यालय बाराले सिम्रौनगढ नगरपालिका–९, पिठवाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी कचोर्वाबाट प्रहरी नायब निरीक्षक सोम प्रसाद रिमालको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज ८ प ५४२१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागू औषध बरामद गरेको हो। मोटरसाइकलको पछाडि […]

पुरा पढ़नुश

रौतहटमा साढे ५ करोड बढीको अबैध सामान बरामद, १०३ तस्कर पक्राउ

रौतहट, ६ साउन। रौतहटमा प्रहरीको सक्रियताले साढे पाँच करोडभन्दा बढी मूल्य बराबरको अबैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाईहरूले आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि गत असार मसान्तसम्म विभिन्न नाकाबाट तस्करी भई भित्रिएको ५ करोड ५९ लाख ५५ हजार २३५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको जनाएको हो । जिल्ला प्रहरी […]

पुरा पढ़नुश

बंगलादेश बिमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, ७८ को उपचार जारी

ढाका, ६ साउन । बंगलादेशको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कूल एण्ड कलेजमा भएको हिजो भएको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।   ढाका ट्रिब्युनका अनुसार सो बिमान दुर्घटना पछि मृत्यु हुनेमा २५ बालबालिका, एक पाइलट र एक शिक्षक रहेको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् । थप, ७८ जनाको विभिन्न अस्पतालमा उपचार […]

पुरा पढ़नुश

बलेरोको ठक्करबाट बिरगंजका राम अवतारको मृत्यु

चितवन, ६ साउन । चितवनको खैरहनीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका– ११ का ३१ वर्षीय राम अवतार रहेको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार राति खैरहनी नगरपालिका- १ शाहीचोकमा ना ३च ६६१० नम्बरको बलेरोले पैदलयात्री अवतारलाई […]

पुरा पढ़नुश

देखिए देउवा र कोइराला एउटै मञ्चमा

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइराला एकै मञ्चमा देखिएका छन् ।   कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवा र कोइराला एकै मञ्चमा देखिएका हुन् । ‘देश विकास र देशवासीको उन्नतीको आधार–बीपी बिचार’ बिषयक गोष्ठीलाई सम्बोधन गर्न दुबै नेता बसुन्धारा पुगेका […]

पुरा पढ़नुश