रक्सौल एसएसबी चेकपोष्टमा मानव तस्करीको प्रयास विफल, नाबालिग किशोरी सकुशल उद्धार
रक्सौल,६ साउन । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलस्थित एसएसबी (सशस्त्र सीमा बल) चेकपोष्ट नजिकै शनिबार एक मानव तस्करीको प्रयास विफल पारिएको छ। नेपालबाट भारततर्फ पैदल जाँदै गरेका एक युवकसँगै रहेकी नाबालिग किशोरीलाई एसएसबीको एण्टी ह्युमन ट्राफिकिङ युनिट (AHTU) ४७ औं वाहिनीले शंका लागि जाँचका लागि रोकेको थियो। पूछताछका क्रममा ती युवक मोहम्मद समीरले आफ्नो नाम लुकाई […]
पुरा पढ़नुश