पर्सामा एसपी क्षेत्रीको तस्करी नियन्त्रण अभियान तीव्र, १३ लाख बराबरका अवैध सामानसहित ट्रयाक्टर बरामद
वीरगञ्ज,१७ असोज । सशस्त्र प्रहरी बल नेपाल पर्साले तस्करी नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधिमाथि निगरानी बढाउँदै भन्सार छली नेपाल भित्र्याइएका विभिन्न सामान तथा अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएको ट्रयाक्टर नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीको नेतृत्वमा तस्करी […]
पुरा पढ़नुश