दुर्घटनाले खोल्यो रहस्य, घाइते युवकको साथबाट पेस्तोल बरामद
रौतहट, १९ असोज । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ। दुर्घटनापछि घाइते अवस्थामा भेटिएका कविलासी नगरपालिका–३, मदनपुरका ३३ वर्षीय तुलसी ठाकुरको साथबाट प्रहरीले ‘सिक्सर’ पेस्तोल बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आईतवार राति करिब १ बजे जनकपुरबाट मदनपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ३० वाई २८५३ […]
पुरा पढ़नुश