पर्सामा वेवारिसे एक पुरुषको शव फेला, प्रहरीद्वारा सनाखतका लागि सहयोगको अपिल

बिरगंज ,१७ जेठ । पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. ७ कुमाल टोलस्थित रेलवे रोडमा एक अज्ञात पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार, मिति २०८२।०२।१२ गते साँझ करिब २०:३५ बजे वीरगंज महानगरपालिका वडा नं. १६ भुटनदेवी टोल बस्ने नारायण प्रसाद बर्णवालका छोरा किसन बर्णवालले चलाएको मधेश प्रदेश ०३-००२ स ४३८८ नं.को लोडर गाडीले दक्षिणतर्फ […]

पुरा पढ़नुश

हातमा मेहंदी, नाकमा नथिया र पाउजु लगाएकी नवविवाहिताको हत्या भएको आशंका

रौतहट १७ जेठ। रौतहटमा हातमा मेहंदी, नाकमा सुनको नथिया,गोडामा चाँदीको पाउनु लगायत बिभिन्न किसिमका गहना लगाएकी, श्रृंगारबाट सजिएको एक महिलाको हत्या भएको आशंका गरिएको छ। फिक्का हरीयोमा सेतो बुट्टा भएको कुर्ती सुरूवाल लगाएको, दुबै खुट्टामा सेतो धातु चाँदी जस्तो देखिने पायल (पाउजु) लगाएको, बाँया हातको नाडिको भागमा रातो रङ्गको धागो बाधेको, बाँया हातको औलाको भागमा […]

पुरा पढ़नुश

११ डिआइजीको सरुवा, को कहाँ?

काठमाडौं ,१७ जेठ । हालसालै बढुवा भएका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा तथा व्यवस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार हालै बढुवा भएका डिआइजीहरूको सरुवा गरेको हो। सरुव अनुसार सुदर्शन कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन्। विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ। यस्तै, दीपेन्द्र जिसी क्षेत्रीको राष्ट्रिय […]

पुरा पढ़नुश

काठमाडौंमा नक्कली मेजर र नक्कली डीएसपी पक्राउ, पीडितहरूलाई त्रासदी दिएको आरोप ।

काठमाडौं ,१७ जेठ । भक्तपुर र काठमाडौंका विभिन्न स्थानहरूमा आफूलाई नेपाली सेनाको मेजर र प्रहरीको डीएसपी भएको भन्दै सर्वसाधारणलाई त्रास देखाएर ठगी गर्ने दुई जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर जिल्ला प्रहरी परिसरका अनुसार, पहिलो घटना भक्तपुर नगरपालिका-२ व्यासीमा घटेको हो। रामेछाप मन्थली नगरपालिका-७ स्थायी घर भई हाल भक्तपुर ताथली बस्दै आएका ३८ वर्षीय […]

पुरा पढ़नुश

बारा प्रहरीले कारबाट २१,६०० वटा ट्रामाडोल र ७६ बोतल ओनेरेक्ससहित दुई भारतीय नागरिक पक्राउ

रसीद आलम बारा,  जेष्ठ १६ । विशेष सूचनाको आधारमा प्रहरीले लागू औषध तस्करीमा संलग्न दुई जना भारतीय नागरिकलाई कारसहित पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले बिहीबार बिहान ११ः४० बजे बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगंजस्थित कार्यालय अगाडि चेकप्वाइन्टमा भारतीय नम्बर प्लेटको कार (BR 01 BU 3485) लाई […]

पुरा पढ़नुश

डिआइजी गणेश ठाडा मगर एआईजीमा बढुवा सिफारिस

काठमाडौं ,१६ जेठ । सशस्त्र प्रहरी बलका डिआइजी गणेश ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको एक एआईजी पदका लागि दोस्रो वरियताका डिआइजी ठाडा मगरको नाम सिफारिस गरेको हो। एआईजीमा बढुवा भएपछि अबको तीन वर्षपछि ठाडा मगर सशस्त्र प्रहरी बलको प्रमुख बन्ने सम्भावना बलियो […]

पुरा पढ़नुश

बाराको एकै परिवारका ३ जनाको दुर्घटनामा परी भारतमा मृत्यु

बारा, १६ जेठ ।  बाराको पचरौता नगरपालिका– १ पिपरपातीका एकै परिवारका तीन जनाको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।   भारतको रक्सौलबाट फर्किदै गर्दा छौडादानोको बखरी गाउँ नजिकै मोटरसाइकल दुर्घटनामा परेर पाँच महिनाका एक नाबालकसहित एकै परिवारका तीन जनाको सोमवार ज्यान गएको बताईएको छ ।   मृत्यु हुनेमा पाँच महिनाका शिशु दिव्यांश साह, उनकी २० […]

पुरा पढ़नुश

कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट

काठमाडौं, १६ जेठ । कृषि तथा पशुपन्छी मन्त्रालयका लागि सरकारले ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरिएको बताए।   उनले कृषिमा आत्मनिर्भर बनाउनका लागि लागि विभिन्न योजनाहरु ल्याइएको बताए। उनले किसानका लागि दूध, […]

पुरा पढ़नुश

राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने

काठमाडौं, १६ जेठ । राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।   हिजो देखी काठमाडौं केन्द्रित आन्दोलनले आज पनि निरन्तरता पाउने भएको हो ।   रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज पनि १२ बजेवाट नै सुरू हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए ।   दुर्गा प्रसाइ नेतृत्वकाे अभियान भने राप्रपा […]

पुरा पढ़नुश

ट्रम्पलाई छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

काठमाडौं, १६ बैशाख । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्स एआइ र च्याटिङ एप टेलिग्रामबीच ठूलो साझेदारी भएको छ। यो सम्झौतापछि अब मस्कको चर्चित एआई च्याटबोट ग्रोक टेलिग्राममा पनि आउने भएको  छ।   टेलिग्रामका संस्थापक पावेल दुरोव आफैले यो जानकारी दिएका छन्। यो साझेदारी एक वर्षका लागि रहेको र टेलिग्रामका एक अर्बभन्दा बढी प्रयोगकर्ताले यसबाट […]

पुरा पढ़नुश