नारायणी रंगशालाको उपेक्षा फेरि दोहोरियो, मेयर राजेशमान सिंहको संघीय सरकारप्रति कडा आक्रोश
नारायणी रंगशालाको उपेक्षा फेरि दोहोरियो, मेयर राजेशमान सिंहको संघीय सरकारप्रति कडा आक्रोश “वीरगञ्ज उपेक्षाको होइन, सम्मानको हकदार छ” काठमाडौं, १५ जेठ – संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा वीरगञ्जस्थित ऐतिहासिक नारायणी रंगशाला पुनः उपेक्षामा परेपछि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सार्वजनिक रूपमा आक्रोशित भएका छन्। उनले सामाजिक सञ्जालमार्फत संघीय सरकारको आलोचना […]
पुरा पढ़नुश