लक्षमनवा टोलमा मस्जिद फारुखे आजमको छाना ढलान सम्पन्न, स्थानीयहरू हर्षित

पर्सा ,१५ जेठ । बिरगंज महानगरपालिका वडा नम्बर १५ अन्तर्गत लक्षमनवा टोलमा निर्माणाधीन मस्जिद फारुखे आजम को छाना ढलान कार्य हालै सम्पन्न भएको छ। ढलान कार्यको शुभारम्भ महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम स्वयंले मसला राखी सुरु गर्नुभएको थियो, जसले कार्यक्रममा विशेष महत्व थपेको छ। उक्त मस्जिदको ढलान सम्पन्न भएको समाचार फैलिनासाथ लक्षमनवा टोलका स्थानीय बासिन्दाहरू अत्यन्तै […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीद्धारा रौतहटमा “विपद् स्वयंसेवक तयार गरिँदै

रौतहट, १४ जेठ । रौतहटमा प्रत्येक बर्ष वर्षायाममा हुनेगरेको विपदाजन्य घटनामा साथ सहयोगको लागि सशस्त्र प्रहरी बलले स्थानिय युवाहरुलाई विपद स्वयंसेवकको रुपमा परिचालन गर्न तयारी सुरु गरेको छ। युवाहरू लाई तयारी स्वरूप सशस्त्र प्रहरी बल नेपाल गण नं. ११ हेक्वा रौतहटको आयोजनामा मंगलवार देखी “विपद् स्वयंसेवक आधारभूत तालिम” सुरु गरेको हो।   समुदायस्तर मै विपद् […]

पुरा पढ़नुश

रुपन्देहीमा पूर्वश्रीमानले गरे श्रीमती र दुई छोरीको हत्या

काठमाडौं ,१४ जेठ । रुपन्देहीमा पूर्वश्रीमानले श्रीमती र दुई छोरीको हत्या गरेका छन्। डिभोर्स गरेर अर्कैसँग बिहे गरेकी श्रीमती र दुई छोरीलाई श्रीमानले बुधबार बिहान हत्या गरेका हुन्। ३३ वर्षीया दीपा बस्याल, छोरी ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या भएको रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए। बुटवल उपमहानगरपालिका-११ मैत्रीपथमा बस्दै आएका […]

पुरा पढ़नुश

काेराेनालाई हेप्दा एक सातामै ३५० अमेरिकनकाे मृत्यु

वासिंगटन डिसी, १४ जेठ । अमेरिकामा कोरोनाले अझै ज्यान लिइरहेको छ ।   सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार पछिल्लो एक सातामा कोभिड–१९ का कारण ३५० अमेरिकीको मृत्यु भएको छ । यो संख्या पहिलेको तुलनामा कम भएपनि चिन्ता भने कायमै रहेको उसले जनाएको छ ।   कोभिडको नयाँ सब–भ्यारियन्ट एनबी १.८.१ अमेरिका, […]

पुरा पढ़नुश

प्रधानमन्त्रीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

काठमाडौं, १४  जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूूजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले आज शिष्टाचार भेट गरेका छन । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा दुुईपक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । उनीहरू बीच कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यमा प्रशस्त सम्भावना रहेकामा समान मत रहेको […]

पुरा पढ़नुश

सिमानाका सुरक्षा अझ कडाइ गर्दै तस्करी नियन्त्रणमा ल्याइने : सशस्त्र प्रहरी डिआईजी ढकाल

रसीद आलम ,बारा, १४ जेठ । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण है.क्वा. पिलुवा, बाराको २४ औं स्थापना दिवस २०८२ को विशेष समारोहमा सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रमुख डिआईजी कृष्ण ढकालले सिमानाका सुरक्षा व्यवस्था कडाइ गर्दै तस्करीलगायतका अवैध गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्ने दृढता व्यक्त गरेका छन्। बारा जिल्लास्थित पिलुवा गण परिसरमा […]

पुरा पढ़नुश

मकवानपुरमा ब्रेक फेल भएको बसले ठक्कर दिदाँ ३ को मृत्यु

मकवानपुर, १३ जेठ । ब्रेक फेल भएको गाडीले ठक्कर दिदाँ तीनजनाको मृत्यु भएको छ।   थाहा नगरपालिका–३ मा सडकमा ब्रेक फेल भएको सवारी दुर्घटना हुँदा ३ को मृत्यु तथा ४ जना घाइते हुन पुगेका छन् ।   सोमबार बेलुका बा ३ ख ५९९० नम्बरको यात्रुबाहक बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै […]

पुरा पढ़नुश

भारतीय सेनाको टोलीका २४ जनाले गरे एकैदिन सफल सगरमाथा आरोहण

काठमाडौं, १३ जेठ । भारतीय सेनाको एक टोलीले सगरमाथाको सफल आरोहण गेको छ।   आर्मी एडभेन्चर विंग रजत जयन्तीको अवसरमा भारतीय आर्मीको टोलीले सगरमाथाको सफल आरोहण गरेका हुन् ।   ‘भारतीय सेनाको रजत जयन्ती सगरमाथा आरोहण टोलीलाई आज बिहान, २७ मे २०२५ मा सगरमाथा (८,८४८.८६ मिटर) को शिखरमा सफलतापूर्वक पुग्न सफल भएकोमा बधाई छ, उक्त […]

पुरा पढ़नुश

एमाले निकट युवा संघको भावी नेतृत्वका लागि मतदान सुरू

पोखरा, १३ जेठ । राष्ट्रिय युवा संघ नेपालको भावी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सहमतिको लामो रस्साकस्सी पछि पोखरा सभागृहमा मंगलबार बिहान १०ः०० बजेबाट मतदान सुरु गरिएको हो ।   भावी नेतृत्वका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले आ आफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका हुन् । आज भइरहेको […]

पुरा पढ़नुश

अर्थ मन्त्रीले गराए राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

काठमाडौ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेट बारे ब्रिफिङ गराएका छन् ।   शितल निवासस्थित राष्ट्रपति भवन पुगेर अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२’ ८३ को  वजेटका बारेमा ब्रिफिङ गरेका हुन ।   सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहिबार बजेट ल्याउँदै छ । सोही वजेटका बारेमा मन्त्री […]

पुरा पढ़नुश