भारतबाट भन्सार छली गरी ल्याइएका अवैध औषधीसहित पिकअप गाडी र व्यक्ति पक्राउ

पर्सा, जेठ १३।रसीद आलम विशेष सूचनाको आधारमा पर्सा प्रहरीले भारतबाट चोरी पैठारी गरी भन्सार छली गरेर ल्याइएका अवैध औषधीसहित एक युवक र प्रयोग भएको पिकअप गाडीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ५ निवासी २४ वर्षीय सुनिल कुमार राम हुन्। पर्सा जिल्ला अन्तर्गत विन्दवासिनी गाउँपालिका वडा नं. ४ स्थित […]

पुरा पढ़नुश

ग्रामीण नाका भिस्वाबाट बिरगंजतर्फ आईरहेको करिब २० लाख बराबरको पिकअप र भारतीय ब्रान्डको चक्लेट बरामद ।

पर्सा, जेठ १२, रसीद आलम । ग्रामीण नाका भिस्वाबाट वीरगञ्जतर्फ अवैध रूपमा ल्याइएको करिब २० लाख रुपैयाँ बराबरको भारतीय ब्रान्डको चक्लेटसहितको पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। ना ५ च १८०१ नम्बरको उक्त पिकअप सशस्त्र प्रहरी बल, पर्साको प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका अन्तर्गतको टोलीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बलका […]

पुरा पढ़नुश

अल्कोहलसहित यी तीन चीजसँग झुक्किएर पनि नखानुहोस् लसुन

काठमाडौं, १२ जेठ  । लसुन लगभग हरेक नेपालीको भान्सामा पाइन्छ। खानाको स्वाद बढाउनुका साथै लसुनलाई स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । यसमा धेरै औषधीय गुणहरू छन्, जसले तपाईंलाई धेरै तरिकामा फाइदा पुर्‍याउन सक्छ। तर, लसुनलाई राम्ररी उपभोग गरिएन भने यी फाइदा भन्दा पनि उल्टै बेफाइदामा परिणत हुन सक्छन् । विशेष गरी केहि चीजहरूसँग लसुनको […]

पुरा पढ़नुश

अमेजनका संस्थापक बेजोस हुदैँछ बिबाह, एक पाहुनाका लागि ७५ लाख खर्च

काठमाडौं, १२ जेठ  । बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनका संस्थापक जेफ बेजोस र उनकी मंगेतर लरेन सान्चेज विवाह बन्धनमा बाँधिने भएका छन्।   प्राप्त समाचार अनुसार उनीहरुको विवाह अर्को महिना अर्थात् जुन २०२६ मा इटालीको भेनिसमा हुनेछ । यसका लागि तयारी सुरु भइसकेको छ ।   विश्वकै दोस्रो धनी व्यक्तिको विवाहको चर्चा विश्वभर भइरहेको छ । […]

पुरा पढ़नुश

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए नयाँ जीवन

काठमाडौं ,११ जेठ । दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको कलेजो र मिर्गौलाबाट दुई जनाले नयाँ जीवन पाएका छन्। भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एकै व्यक्तिको कलेजो र मिर्गौला दुई जनामा प्रत्यारोपण गरेको हो। केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठका अनुसार ती मृतक युवाको दुई महत्वपूर्ण अंगबाट ५३ वर्षीय पुरुषमा कलेजो […]

पुरा पढ़नुश

सगरमाथा आरोहण सफल पार्दै संगठनको गौरव बढाएका शेर्पा विशेष बढुवासहित दर्ज्यानी चिन्हद्वारा सम्मानित

काठमाडौं, जेठ ११। नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा विशेष बढुवासहित दर्ज्यानी चिन्हद्वारा सम्मानित भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको अध्यक्षतामा जेठ ६ गते बसेको नीति निर्माण समिति (PCC) बैठकको निर्णयअनुसार शेर्पालाई प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक पदमा विशेष बढुवा गरिएको हो। सगरमाथा शिखरको सफल आरोहण […]

पुरा पढ़नुश

सामुदायिक प्रहरी साझेदारी अन्तर्गत “साइबर अपराध तथा सुरक्षा” सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

पर्सा, जेठ ११ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०८२ साल जेठ ११ गते विहान ११:३० बजे वीरगंज महानगरपालिका वडा नं.१६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पर्साको प्राङ्गणमा एक महत्वपूर्ण जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। पर्सा प्रहरीका वडा प्रहरी कार्यालय बिर्ता तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको संयुक्त आयोजनामा र विद्यालयको सहकार्यमा सम्पन्न सो […]

पुरा पढ़नुश

भन्सार छलि ओसारपसारमा संलग्न १० लाखभन्दा बढीको अबैध सामान पर्सा सशस्त्रको नियन्त्रणमा।

रसीद आलम पर्सा, जेठ ११ — सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले भारत-नेपाल सीमावर्ती क्षेत्रबाट भन्सार छलि अवैध रूपमा ओसारपसार हुँदै गरेको रु. १०,८४,१९०।– बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। प्राप्त विवरणअनुसार, सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको टोलीले […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्सा गुल्म अलौले लाखौं मूल्य बराबरको सामान बरामद गर्दै भन्सार दाखिला गर्यो

रसीद आलम पर्सा, जेठ ११ । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण पर्सा मातहतको प्रस्तावित सिमा सुरक्षा गुल्म, अलौका प्रमुख डिएसपी कृष्ण सिंह पुजाराको नेतृत्वमा भन्सार छली गरिएका लाखौं मूल्य बराबरका कपडा, किराना सामग्री तथा सवारीसाधनका पार्टपुर्जा बरामद गरिएको छ। डिएसपी पुजाराको टोलीले २०८२ साल जेठ ११ गते मा भारतसँग सटेका विभिन्न सीमावर्ती नाकाहरूबाट […]

पुरा पढ़नुश

बाराको कलैयास्थित यातायात कार्यालयद्वारा पारदर्शी सेवा प्रवाह : राजस्व संकलनमा उल्लेखनीय प्रगति

रसीद आलम बारा ,११ जेठ ।बारा जिल्लाको कलैयास्थित यातायात व्यवस्था कार्यालयले पारदर्शिता, जवाफदेहिता र निष्पक्षताको आधारमा प्रभावकारी सेवा प्रवाह गर्दै आएको दाबी कार्यालय प्रमुख अबिन्दर दासले गरेका छन्। कार्यालयले सेवा प्रवाहलाई जनमैत्री, सहज र सुलभ बनाउने उद्देश्यले दैनिकरूपमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्दै आएको उनले जानकारी दिएका छन्। […]

पुरा पढ़नुश