महेशपुर खानेपानी आयोजना शिलान्यास : १५ हजारभन्दा बढी लाभान्वित हुने आशा

बारा, वैशाख २९ । खानेपानी मन्त्री प्रदीप यादवले आज बारा जिल्लाको कलैया उपमहानगरपालिका अन्तर्गत महेशपुरमा एक भव्य समारोहका बीच महेशपुर खानेपानी आयोजना शिलान्यास गरेका छन्। उक्त आयोजना वडा नं. १५, २६ र २७ मा सञ्चालन हुने छ, जसले यहाँका स्थानीय बासिन्दाहरूको दीर्घकालीन खानेपानी सम्बन्धी सपना साकार पार्ने अपेक्षा गरिएको छ। मन्त्री यादवका अनुसार यस आयोजनाबाट […]

पुरा पढ़नुश

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौं, २९ बैशाख । विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।   कोहलीले सोमबार इन्स्टाग्राममा लेखेका छन्– टेस्ट क्रिकेटले मलाई परिक्षण गरयो,  मलाई आकार दियो, मलाई पाठ सिकायो जुन म जीवनभर सम्झिरहनेछु। खासमा कोहलीले मे १० मा बीसीसीआईलाई टेस्ट क्रिकेटबाट सन्यास लिन चाहेको बताएका थिए । बोर्डले कोहलीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको […]

पुरा पढ़नुश

लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

लुम्बिनीमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनः   २६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल समारोह समितिका सभापतिज्यू, श्रद्धेय स्वदेश तथा विदेशका संघ गण, माननीय मन्त्रीज्यूहरु, माननीय मुख्यमन्त्रीज्यू लगायत सम्पूर्ण जनप्रतिनिधि साथीहरु, विभिन्न देशका महामहिम राजदूत पत्रकार मित्रहरु, आदरणीय दिदी– बहिनी तथा दाजुभाइहरु । बुद्ध जुन ठाउँमा जन्मिनु भएको थियो । […]

पुरा पढ़नुश

अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

काठमाडौं, २९ बैशाख । चीन र संयुक्त राज्य अमेरिकाले व्यापार युद्ध तनाव कम गर्ने उद्देश्यले वार्तालाई विस्तार गर्ने तयारी गर्दा एकअर्का विरुद्ध लगाएका केही भारी व्यापार शुल्कहरू निलम्बन गर्न सहमत भएका छन्।   स्वीट्जरल्याण्डको जेनेभामा दुई दिने व्यापार वार्तापछि सोमबार दुई देशले संयुक्त वक्तव्य जारी गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘राष्ट्रवादी एजेन्डा’ले बढ्दो […]

पुरा पढ़नुश

आज बुद्ध पुर्णिमा, सिदार्थ गौतम हिन्दु र बौद्ध दुबैका पुज्य

काठमाडौं, २९ बैशाख । आज बुद्ध पुर्णिमा ।   विश्वका शान्ति दुत गौतम बुद्दको जन्म दिनको अवसर पारेर नेपालसहित विश्वभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँछ । भगवान् शाक्यमुनि बुद्धको जन्म ईशापूर्व ५६६, कपिलबस्तु जिल्लामा भएको मानिन्छ ।  यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ईशा पूर्व ५६६ भन्दा पहिले नै भएको देखिन आउँछ । […]

पुरा पढ़नुश

जलबायु परिवर्तन: सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने

काठमाडौं, २९ बैशाख । सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने भएको छ। जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गएकाले त्यसको असर कृषी तथा खाधान्नमा प्रत्यक्ष देखिएर कृषि संकट गहिरिदै गएकाले खाद्यवस्तुको मूल्य आकासिने भएको हो ।   यस सन्दर्भमा युरोपेली केन्द्रीय बैंकले जलवायु परिवर्तनका कारण विश्वभर बढेको मुद्रास्फीतिको तथ्यांक विश्लेषण गरेको थियो । तथ्याङ्कपछि बैंकले […]

पुरा पढ़नुश

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु

ढाका, २९ बैशाख । बंगलादेशमा सडक दुर्घटनामा परी ५८८ जनाको मृत्यु भएको छ ।   सडक सुरक्षा फाउण्डेशनले आइतवार प्रकाशित गरेको मासिक प्रतिवेदनअनुसार अप्रिल महिनामा देशभर ५९३ सडक दुर्घटना भएका छन ।   जुन दुर्घटनामा परी गत अप्रिलमा मात्रै ५८८ जनाको मृत्यु भएको छ भने १ हजार १२४ जना घाइते भएका छन् । यसरी मृत्यु […]

पुरा पढ़नुश

उत्तर छाडेर आइपीएलका बाँकी खेल दक्षिण भारतका तीन सहरमा

नयाँदिल्ली, २९ बैशाख । बिगत केही दिन देखिको भारत र पाकिस्तानबीच जारी तनावका कारण मे ९ मा बीसीसीआईले आईपीएल २०२५ एक साताका लागि स्थगित गरेको थियो ।   अब यो टूर्नामेंट पुनः सुरु हुने बारेमा एक ठूलो अपडेट आएको छ।   मिडिया रिपोर्ट अनुसार बोर्डले प्रतियोगिताका बाँकी खेलहरू आयोजना गर्न तीन दक्षिणी शहरहरूलाई छनोट गरेको […]

पुरा पढ़नुश

बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

काठमाडौं, २९ बैशाख । प्रख्यात पाकिस्तानी पर्वतारोही साजिद अली सदपाराले विश्वको सातौं अग्लो हिमाल धौलागिरी ८,१६७ मिटरको अक्सिजन र भरियाको सहायता बिना सफल आरोहण गरेका छन् ।   गत मे ४ मा चार पाकिस्तानी पर्वतारोहीले नेपालस्थित धौलागिरीको आरोहण अभियान सुरु गरेका थिए । सद्पाराले मे ७ मा धौलागिरी चुचुरोको आधार शिविरमा पुगेर घुम्न थालेका थिए […]

पुरा पढ़नुश

ब्राउनसुगरसहित दुई जना पक्राउ

बारा,२८ बैशाख । बारा, विश्रामपुर गाउँपालिका-५ नकटुवाबाट शनिबार राति ब्राउनसुगर जस्तो देखिने करिब ४२० मिलिग्राम अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय २० वर्षीय शेख फैईयाज र आदर्श कोतवाल गाउँपालिका-२ खजुरिया बस्ने ३५ वर्षीय नितेश कुमार कोईरी रहेका छन्। इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो। […]

पुरा पढ़नुश