वीरगञ्जमा जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ, अर्का फरार अभियुक्तको खोजी जारी
रसीद आलम । वीरगञ्ज, २८ बैशाख — पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१३ बाट जबरजस्ती करणी अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं.६ बेलहिया घर भई हाल वीरगञ्जमा बसोबास गर्दै आएका ५० वर्षीय दिनानाथ साह रहेका छन्। प्राप्त जानकारीअनुसार २०८२ साल वैशाख २७ गते राति १:४५ बजे, साह र […]
पुरा पढ़नुश