भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

इस्लामबाद, २७ बैशाख । भारत र पाकिस्तान बिचको तनाव रोकिने देखिएको छैन् ।   दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् ।   जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ बिफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको दावी गरिएको छ ।   जसअनुसार पाकिस्तानले हालसम्म ७७ भारतीय ड्रोन खसालिसकेको पाकिस्तानको सरकारी मिडियाले जनाएको छ। […]

पुरा पढ़नुश

क्रिकेट छाडेर धाेनी पाकिस्तानसँग युद्दमा जानु पर्ने भएको हो ?

नयाँ दिल्ली, २७ बैशाख ।  भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच रक्षा मन्त्रालयले ठूलो निर्णय गरेको छ । नियमित सेनालाई सहयोग गर्न मन्त्रालयले सूचना जारी गरेको छ । यो सूचना अनुसार अब नियमित सेनाले प्रादेशिक सेनालाई सहयोगका लागि बोलाउन सक्नेछ । यस्तो अवस्थामा क्रिकेट फ्यानहरूको मनमा प्रश्न उठिरहेको छ कि यदि पाकिस्तानसँग युद्ध भयो भने […]

पुरा पढ़नुश

प्रधानमन्त्री र भारतीय राजदुतबिच भेटबार्ता

काठमाडौँ, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भेट भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए।   उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको […]

पुरा पढ़नुश

तस्कर समात्ने क्रममा मोटरसाइकल दुर्घटना : घाइते भएका व्यक्तिको मृत्यु

रौतहट, २६ वैशाख । रौतहटको कटहरिया नगरपालिका–४ स्थित लालबकैया नदीको पुल छेउमा सशस्त्र प्रहरीको मोटरसाइकलसँग ठोक्किएर गम्भीर घाइते भएका एक स्थानीय बासिन्दाको उपचारका क्रममा मृत्यु भएको छ। बुधवार दिउँसो पुलको पूर्वतर्फ करिब २०० मिटरको दूरीमा सशस्त्र प्रहरी बल बेस क्याम्प दुधियाभारमा कार्यरत हवलदार सुवास सिंहले चलाएको बा ८४ प ७३८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट […]

पुरा पढ़नुश

भारत पाकिस्तान तनाब, कम्तिमा एक साताका लागि राेकियाे आएपिएल

काठमाडौं, २६ बैशाख । इन्डियन प्रिमियर लिग (आएपिएल) एक साताका लागि रोकिएको छ ।   सम्बन्धित निकाय तथा सरोकारवालासँगको परामर्शपछि नयाँ तालिका र खेल हुने स्थानबारे जानकारी दिइने बिसिसीआइले जनाएको छ।   ‘अहिलेलाई आइपिएल एक हप्ताका लागि मात्रै स्थगित भएको छ। त्यसपछि परिस्थितिको मूल्यांकन गरेर अर्को निर्णय लिनेछौं,’ बिसिसिआइ उपाध्यक्ष राजीव शुक्लाले भने।   भारत […]

पुरा पढ़नुश

`Man of the World´मा सहभागी हुन लागेका आयुषलाई सशस्त्र प्रहरी महानिरीक्षकद्वारा बिदाई

काठमाडौं, २६ वैशाख। फिलिपिन्समा यही मे २३ देखि ३१ तारिखसम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता “Man of the World-2025” मा नेपालको प्रतिनिधित्व गर्न लागेका आयुष दुलाललाई सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले शुक्रबार सशस्त्र प्रहरीको प्रधान कार्यालयमा एक समारोहबीच शुभकामना र बिदाई गरेको छ।   कार्यक्रममा महानिरीक्षक अर्यालले दुलाललाई नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा उच्च […]

पुरा पढ़नुश

पर्सा लगायत देशका विभिन्न स्थानहरूबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ।

पर्सा , २६ बैशाख । देशका विभिन्न स्थानहरूबाट अवैध लागूऔषधको कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित बारा जीतपुरसिमरा उपमहानगरपालिका-१४ बस्ने २५ वर्षीय अफरोज आलमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त […]

पुरा पढ़नुश

बिरगंजमा “Beat The Speed: Season 2” आयोजना हुँदै, तीव्र गतिका बलरहरूको खोजी

बिरगंज, २६ वैशाख । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले “Beat The Speed: Season 2” क्रिकेट अभियान सुरु गर्न लागेको छ। गत वर्षको “Beat The Speed: Season 1” को सफलतापछि फेरि पनि यो अभियान देशभरिका तीव्र गतिका बलरहरू पहिचान गर्ने उद्देश्यका साथ सुरु गर्न लागिएको हो। उक्त अभियान अन्तर्गत फास्ट बलरहरूलाई स्पीड […]

पुरा पढ़नुश

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो, ‘सकेसम्म लाहौर छाडनु, नसके सुरक्षित ठाउँमा बस्नु’

काठमाडौं, २६ बैशाख । भारतले गत ७ मे राति गरेको ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तानमा यतिखेर आतंक फैलिएको छ ।   त्यसको जवाफमा बिहीबार पाकिस्तानी सेनाले श्रीनगर, जम्मू र अमृतसर, जालन्धर र पञ्जाबको लुधियानामा ड्रोन र मिसाइलहरू मार्फत आक्रमण गर्ने प्रयास गरेको थियो भने आज बिहान भारतीय सशस्त्र बलले पाकिस्तानका धेरै स्थानहरूमा वायु रक्षा रडार र […]

पुरा पढ़नुश

पाकिस्तानद्दारा जम्मु एअरपोर्टमा ड्रोन हमला, भारतीय सेना जवाफी कारबाहीमा

काश्मिर, २६ बैशाख । भारत प्रशासित जम्मुको एयरपोर्टमा विष्फोट भएको खबर छ ।   बिबिसी हिन्दीका अनुसार जम्मु सहरको गुज्जर नगर पुलमा उपस्थित एक प्रत्यक्षदर्शीलाइ उधृत गर्दै उल्लेख गरेको छ कि जम्मू एयरपोर्ट नजिकै १६ वस्तु खसेको देखिएको छ ।   प्रत्यक्षदर्शीहरूले बीबीसी हिन्दीलाई भने कि बजारहरू बन्द  भएका छन र बिष्फोट पछि मानिसहरू दौडिरहेको, […]

पुरा पढ़नुश