भारतसँगको युद्द तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

ईस्लामबाद, २६ बैशाख । पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) युएईमा सारिएको छ ।   भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउदै पिएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।   भारतले रावलपिण्डीस्थित स्टेडियम नजिक ड्रोन आक्रमण गरेको भन्दै पिएसएलका खेलहरु  रोकिएको थियो ।   जारी पिएसएलमा अब लिग चरणका […]

पुरा पढ़नुश

ओलीलाई ‘आँप झरेको’ भन्दै बिबादित बनाउने अनुराग कश्यपमाथी भारतमा मुद्दा दर्ता

मुम्बई, २६ बैशाख । बलिउड फिल्म निर्देशक अनुराग कश्यपले केही समय अघि ब्राह्मणमाथि आपत्तिजनक टिप्पणी गरेका थिए, त्यसपछि उनी विवादमा परेका थिए ।   जसका कारण उनले चारैतिरबाट ट्रोलको सामना गर्नु परेको थियो । उनले धेरै समस्याको सामना गर्नुपरेको थियो । उनले यसमा माफी पनि मागेका थिए तर उनको समस्या अझै टरेको छैन । बरू, […]

पुरा पढ़नुश

प्रहरी महानिरिक्षक थापा र अमेरिकी राजदुतबिच भेटबार्ता

काठमाडौं, २६ बैशाख ।नेपाल प्रहरीका प्रहरी महानिरिक्षक दिपक थापा र संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत Dean R. Thompson ज्यू बिच शिष्टाचार भेटघाट सम्पन्न भएको छ।   प्रहरी मुख्यालयमा सो भेटबार्ता भएको हो।

पुरा पढ़नुश

टाइगर श्राफको आमासँग राखि बाँध्छन अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट

मुम्बइ, २६ बैशाख । बलिउडका चर्चित अभिनेता अनुपम खेर चाँडै नै ‘तन्वी द ग्रेट’ नामक फिल्म ल्याउन लागेका छन् । उनले नै यो चलचित्र निर्देशन गरिरहेका छन ।   यो फिल्मको लामो समयदेखि चर्चा भइरहेको छ । अनुपम खेरसँगै उनका फ्यानहरु पनि यो फिल्मलाई लिएर निकै उत्साहित छन् । उनले यो फिल्मको बारेमा हरेक दिन […]

पुरा पढ़नुश

प्रहरी नायव महानिरीक्षक चतुर्बेदीलाई मधेश प्रदेश प्रहरी कार्यालयमा भव्य स्वागत

मधेस प्रदेश ,२५ बैशाख । प्रहरी प्रधान कार्यालयबाट सरुवा भई मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा आउनु भएका प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमा प्रसाद चतुर्बेदीलाई भव्य स्वागत गरिएको छ। यस अवसरमा प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (प्र.व.उ.) शान्ति राज कोइरालासहित कार्यालयमा कार्यरत सम्पूर्ण वरिष्ठ प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत , प्रहरी हवल्दार तथा जवानहरुले […]

पुरा पढ़नुश

तीन बुदेँ माग राखेर राजावादीले जेठ १५ देखि अनिश्चितकालिन आन्दोलन गर्ने

काठमाडौं, २५ बैशाख ।नबराज सुबेदीको नेतृत्वमा राजावादी शक्तिहरुले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।   सुबेदीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा  ‘जनआन्दोलन घोषणासभा’ आयोजना गरेर आन्दोलन घोषणा गरेका हुन् । ‘संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिको निम्ति सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन […]

पुरा पढ़नुश

नक्कली नोटसहित एक जना पक्राउ

मकवानपुर, २५ वैशाख ।  हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोट ९३ हजार सहित सोही उपमहानगरपालिका-८ कमाने बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ४२ वर्षीय रामकृष्ण अधिकारीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।   प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले महोत्तरीबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३३ प ९९८३ नम्बरको […]

पुरा पढ़नुश

२०८४ को निर्वाचनमा एमाले एक्लै सरकार चलाउन सक्ने पार्टी बनाउँछौंः एमाले महासचिव

काठमाडौं, २५ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा पोखरामा आयोजित भेलालाई बिहीबार सम्बोधन गर्दै पोखरेलले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन युवाको महत्वपूर्ण भूमिका हुने बताए ।   ‘एमालेलाई निर्णायक शक्ति बनाउने सामर्थ्य कोहीसँग छ भने त्यो ४० […]

पुरा पढ़नुश

पर्सा आउने भए जनमत अध्यक्ष डा. राउत र मुख्यमन्त्री सिंह, विभिन्न कार्यक्रममा सहभागिता जनाउने

रसीद आलम वीरगन्ज ,२५ बैशाख । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह यही वैशाख २७ गते शनिबार पर्सा जिल्ला भ्रमणमा आउने भएका छन्। जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार, डा. राउत र मुख्यमन्त्री सिंहले पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुका साथै पोखरिया नगरपालिकामा माटो पार्कको शिलान्यास […]

पुरा पढ़नुश

भारत–पाकिस्तान युद्धको प्रभाव नेपालको सदनदेखि सडकसम्म, पर्सा सीमामा कडाइ

बिरगंज, २५ वैशाख। भारत–पाकिस्तानबीच जारी युद्धको प्रभाव नेपालमा पनि देखिन थालेको छ। नेपालको संसददेखि सडकसम्म यसबारे बहस र सुरक्षा सतर्कता तीव्र देखिएको छ। भारतले ‘सिन्दुर अपरेसन’ नाम दिइएको सैन्य कारवाहीमार्फत पाकिस्तानमाथि आक्रमण गरेपछि यसको चर्चा नेपाली संसदमा पनि उठेको हो। प्रतिनिधिसभाको जारी बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारत आतंकवादविरुद्ध लडिरहेको भन्दै त्यसमा नेपालले साथ दिनुपर्ने […]

पुरा पढ़नुश