डीआईजी कालिदास धौवजी सशस्त्र प्रहरी बलको नयाँ प्रवक्ता नियुक्त

रसीद आलम,काठमाडौं ,२५ बैशाख । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका डीआईजी कालिदास धौवजीलाई संगठनको प्रवक्ताको जिम्मेवारी दिइएको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालले उनलाई औपचारिक रूपमा प्रवक्ताका रूपमा तोकेका हुन्। धौवजी यसअघि महोत्तरीस्थित नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए। हालैको प्रशासनिक सरुवासँगै उनलाई सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालयमा ल्याउँदै प्रवक्ताको भूमिकामा नियुक्त गरिएको […]

पुरा पढ़नुश

पेन किलर बढी खाएर मेरो किडनी डयामेज भयो: केपी ओली

कुुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह होइन, भयावह छ भन्न मिल्दैन । किनभने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार यसलाई राष्ट्रियस्तरमा भन्ने हो भने कुुष्ठरोग नियन्त्रण भएको मान्नुु पर्दछ । यहाँ १० हजारमा एकभन्दा तलको संख्यामा यो रोग रहेको छ ।   तसर्थ, यो उन्मूलन भएको मानिन्छ तर यसबाट हामी सन्तोष गर्दैनौं । यथार्थ के हो भने हाम्रो  […]

पुरा पढ़नुश

संसदमा उठयो भारत-पाकिस्तानको बिषय, सरकारको धारणा माग

काठमाडौं, २५ बैशाख । प्रतिनिधिसभाको जारी बैठकमा भारत-पाकिस्तान युद्ददको बिषय उठान भएको छ। नेपाली कांग्रसेसका सांसद रामहरि खतिवडाले भारतले अहिले आतंकवादविरुद्ध लडाइ लडिरहेको भन्दै आतंकवाद विरुद्धको लडाइमा नेपालले भारतलाई साथ दिनुपर्ने बताए ।   उनले भने, ‘आतंकवादविरुद्धको लडाइमा जुनसुकै देश लडेको भए पनि त्यसलाई नेपालले साथ दिनुपर्छ ।’   उता, नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाललगायतले भारत-पाकिस्तान […]

पुरा पढ़नुश

आईपीएलमा १३ खेल बाँकी, यस्तो छ रस्साकस्सी

काठमाडौं, २६ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल २०२५) को लिग चरणमा १३ खेलहरू बाँकी छन्। बुधबार चेन्नई सुपर किंग्सले आफ्नो तेस्रो खेल जित्दै कोलकाता नाइट राइडर्सलाई प्लेअफबाट झण्डै बाहिर निकालेको छ । केकेआर अब अन्य टोलीमा निर्भर रहेको छ।   आईपीएलमा बुधबार पहिले ब्याटिङ गर्दै कोलकाताले १७९ रन बनाएको थियो । चेन्नईले लक्ष्य २० […]

पुरा पढ़नुश

भारत पाकिस्तान लडाइमा ४४ जनाको मृत्यु

इस्लामबाद, २५ बैशाख । भारतको सिन्दुर अप्रेसनमा परी दुवैतर्फ गरी ४४ जनाको मृत्यु भएको छ।   पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा कम्तिमा ३१ जना पाकिस्तानी तथा भारतले पनि पाकिस्तानबाट भएको सीमापार आक्रमणमा एक सैनिक सहित १३ जनाको ज्यान गएको जनाएको छ ।   भारतले अप्रिल ७ को रातमा गरेको अचानक आक्रामण पछि दर्जनौं पाकिस्तानी […]

पुरा पढ़नुश

तीनकुनेमा तीन वटा गाडी जुध्दा एक जनाको मृत्यु, तीन घाइते

काठमाडौं,२५ बैशाख । तीनकुनेमा तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्। उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकरी दिए। बिहीबार बिहान ६:३५ मा […]

पुरा पढ़नुश

भारतमा १८ बर्ष नपुग्दै ३० प्रतिशत किशोरी र १३ प्रतिशत किशोर यौन हिंसाको शिकार

नयाँदिल्ली, २५ बैशाख । भारतमा ३० प्रतिशतभन्दा बढी केटीहरू र १३ प्रतिशत केटाहरूले सन् २०२३ मा १८ वर्षको उमेर नपुग्दै यौन हिंसाको अनुभव गरेको तथ्यांक सार्बजनिक भएको छ। द ल्यान्सेट जर्नलमा प्रकाशित एक विश्लेषण अनुसार सन् १९९०–२०२३ को बीचमा २०० भन्दा बढी देशहरूमा बालबालिका विरुद्धको यौन हिंसाको व्यापकता बढेको अनुमान गरिएको छ । त्यसो त […]

पुरा पढ़नुश

बिरगंज–रक्सौल मितेरी पुलमा चार चिनियाँ नागरिक पक्राउ, पाकिस्तानसँग सम्बन्ध हुनसक्ने भारतीय प्रहरीको आशंका( भिडियो सहित )

पर्सा, २५ बैशाख । भारत र पाकिस्तानबीचको तनावग्रस्त अवस्थामा भारत बिहारको मोतीहारी जिल्लामा चार जना शंकास्पद चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपाल–भारत सिमानामा पर्ने रक्सौलको हरैया थाना क्षेत्रअन्तर्गत मितेरी पुल हुँदै भारत प्रवेश गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उनीहरूलाई बुधबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा चीनको हुनान प्रान्तका डेन विजोन, लिं युन्गाघौई, […]

पुरा पढ़नुश

निरोगी नेपाल बनाउन कुष्ठरोग निवारण हुनु पर्छ: प्रधानमन्त्री

काठमाडौँ, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्नेमा जोड दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको सङ्ख्यामा कुुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण […]

पुरा पढ़नुश

भन्सार छलिका साढे चार लाख बराबरको समान बरामद, बिर्ता प्रहरी निरीक्षक चौलागाईंको टोलीको सफल अभियान

रसीद आलम बिरगंज, २५ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा खटिएको टोलीले करिब साढे चार लाख रुपैयाँ बराबरको भन्सार छलिका अवैध समान नियन्त्रणमा लिएको छ। बैशाख २३ गते साँझ ७:४० बजे, वीरगंज महानगरपालिका–८, माइस्थान पछाडिको सडक क्षेत्रमा प्रहरीले नियमित गस्तीका क्रममा भारतबाट चोरी पैठारी गरी नेपालतर्फ […]

पुरा पढ़नुश