४० लाख नगदसहित बिशालबजारवाट २ हुन्डी कारोबारी पक्राउ

काठमाडौं, २४ बैशाख। प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत कलकत्ता यादवपुर घर भई काठमाडौं-२३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही देवदह नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका-१५ तीनथाना बस्ने ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेका छन्। उनीहरूलाई काठमाडौं महानगरपालिका-२४ विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलाबाट मंगलबार साँझ […]

पुरा पढ़नुश

भारत लैजाने प्रयासमा रहेका युवक पक्राउ: दुई युवतीलाई जागिरको प्रलोभन देखाएर बेचबिखन गर्न खोजिएको खुलासा

रसीद आलम ,वीरगञ्ज, २४ बैशाख । भारतमा राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर दुई नेपाली युवतीलाई भारततर्फ लैजाँदै गरेका एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ जिल्ला, गल्छी गाउँपालिका–२ निवासी २४ वर्षीय रोजेन भुजेल रहेका छन्। पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्राका अनुसार, वीरगञ्जको शंकराचार्य गेटस्थित सडकखण्डमा ईनर्वा प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक […]

पुरा पढ़नुश

भन्सार छली गरी ल्याइएको सामानसहित टेम्पो नियन्त्रणमा

पर्सा,  वैशाख २४ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित वीरगञ्ज भन्सार कार्यालयको चेकजाँच अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ ह ३०४४ नम्बरको टेम्पो भन्सार छली गरी ल्याइएका सामानसहित नियन्त्रणमा लिइएको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको चेकप्वाइन्ट ड्युटी टोलीले उक्त टेम्पो जाँच गर्दा मोटर पार्ट्सलगायत मूल्य […]

पुरा पढ़नुश

जितपुरमा सशस्त्र प्रहरीद्वारा भन्सार छलिएका दुई लाखभन्दा बढीको सामान बरामद

बारा, २४ वैशाख । सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस जितपुरले भन्सार छलिएका करिब २ लाख १५ हजार रुपैयाँ बराबरका विभिन्न किराना सामानहरू बरामद गरेको छ। डिएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बसलाई जितपुरसिमरा उपमहानगरपालिका–१, अमलेखगञ्जमा रोकेर चेकजाँच गर्दा ती सामानहरू फेला पारेको हो। बरामद सामग्रीमा अमुल बटर, अमुल चिज, […]

पुरा पढ़नुश

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

नयाँ दिल्ली, २४ बैशाख । जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ ।   वर्ल्ड इको आउटलुकको रिपोर्टमा यो जानकारी आएको हो । वर्ल्ड इको आउटलुकका अनुसार भारतको जीडीपी अप्रिल महिनामा बढेर ४.१८७ ट्रिलियन डलर पुगेको छ।   जुन अमेरिका, चीन र जर्मनीपछि चौथो स्थानमा छ । अमेरिका पहिलो नम्बरमा छ, जसको […]

पुरा पढ़नुश

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

काठमाडौं, २४ बैशाख ।  कैलास मानसरोवर यात्राको सिजन सुरू भएको छ।   कैलाश–मानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य सम्म मानिन्छ। यो क्षेत्र तिब्बतमा पर्ने भएकाले यात्राका लागि चीन सरकारको अनुमति (भिसा) लिनुपर्छ। नेपालमा यस्तो अनुमति चिनियाँ दूतावासबाट प्राप्त हुन्छ। सजिलो अनुमति लिने कामका लागि ट्रेकिङ एजेन्सीहरू पनि धेरै फाइदाजनक हुन्छ । चीन प्रवेशको […]

पुरा पढ़नुश

के एटम बम प्रयोग नगरी राख्दै राख्दै डयामेज हुन्छ ? जान्नुहोस्

काठमाडौं, २४ बैशाख । एटम बम यस्तो शब्द हो, जसलाई सुन्दा धेरैको आङ सिरिङ हुन्छ र कतिपयलाई रिस पनि उठ्छ ।   तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यी विनाशकारी हतियारहरू निर्माण गरे पछि कहिलेसम्म ‘प्रयोग’ गर्न सकिन्छ ? के तिनीहरूको पनि म्याद सकिने मिति हुन्छ ? जस्तो कि हाम्रो फ्रिजमा राखिएको खाना जस्तै […]

पुरा पढ़नुश

पर्सामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चौहान तीन वर्षपछि पक्राउ

पर्सा, २४ वैशाख — जिल्ला पर्सा, पोखरिया नगरपालिका–५ सतवरियाबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३६ वर्षीय सिकेन्द्र प्रसाद चौहानलाई तीन वर्षपछि प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार चौहानलाई वैशाख २२ गते पक्राउ गरिएको हो। उनीविरुद्ध पोखरिया नगरपालिका–६ श्रीसिया निवासी शंकर प्रसाद महतो चाईको हत्या अभियोगमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। विवाहका बेला बेहुली पक्षले […]

पुरा पढ़नुश

वीर अस्पताल १३५ बर्षमा, राष्ट्रपतिले गरे प्रशंशा

काठमाडौं, २३ बैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुरयाउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औँ वार्षिकोत्सव समारोहलाई मङ्गलबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । “हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत […]

पुरा पढ़नुश

एक आमाको तीन छोरा, जो छन प्रहरीको नेतृत्वमा

काठमाडौं, २३ बैशाख । जीवनमा केही कथा यस्ता हुन्छन्, जुन शब्दभन्दा गहिरा हुन्छन्। तिनले आँखा रसाउँछन्, हृदय हल्लाउँछन्, र सोच बदलिदिन्छन्।   अछामको एक सामान्य गाउँ, रामारोशन गाउँपालिका–४ मा सुरु भएको कथा आज देशभर फैलिएको छ । यो हो, न्यौपाने परिवारको कथा। देवानन्द न्यौपाने, एक शिक्षक । परिवारका पितृपुरुष देवानन्द न्यौपानेले शिक्षण पेशामा ४४ वर्ष […]

पुरा पढ़नुश