बिरगंज वडा नं. २ मा निःशुल्क आँखा शिविर सम्पन्न
बिरगंज, १३ बैशाख। बिरगंज महानगरपालिका वडा नं. २ मा सामुदायिक सेवा केन्द्र छपकैया द्वारा आयोजित तथा बिरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। उक्त शिविरमा १५० जनाले आँखा परीक्षण गराएका थिए, जसमा १६ जना पुरुष र २० जना महिला गरी कुल ३६ जना बिरामीको विशेष उपचार गरिएको बिरगंज सामुदायिक […]
पुरा पढ़नुश