पर्सामा सात लाख मूल्य बराबरका अवैध पटाका र विस्फोटक पदार्थ नष्ट
बिरगंज , १८ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा भित्र्याइएका करिब ७ लाख रुपैयाँ मूल्य बराबरका पटाका, आतिशबाजी तथा अन्य विस्फोटक पदार्थ नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइबाट खटिएका विभिन्न चेकिङ टोलीले जिल्लाका विभिन्न स्थानबाट फरक–फरक मिति र समयमा ती विस्फोटक सामग्री नियन्त्रणमा लिएका थिए। प्रहरीले बुधबार बिहान […]
पुरा पढ़नुश