८ वर्षदेखि रोकिएको नगवा पोखरी चौकको बाटो फराकिलो, स्थानीयवासीको सक्रियतामा काम सम्पन्न
वीरगञ्ज, जेठ ३१। वीरगञ्ज महानगरपालिका वडा नं. १६ अन्तर्गत नगवा पोखरी चौक गाउँमा प्रवेश गर्ने मुख्य सडक ८ वर्षदेखि विभिन्न कारणले फराकिलो हुन नसकेको अवस्थामा अन्ततः स्थानीयवासी र युवाहरूको सक्रिय सहभागितामा सडक विस्तारको कार्य सम्पन्न भएको छ। वडा नं. १६ का वडा अध्यक्ष प्रशुराम चौरसियाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाउँमा प्रवेशका लागि अत्यावश्यक मानिएको उक्त […]
पुरा पढ़नुश