सोलुखुम्बुको फेरुचेमा दुई हेलिकप्टर आपसमा ठोक्किए, भारतीय नागरिकको मृत्यु, तीन जना घाइते
सोलुखुम्बु ,१७ कार्तिक । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार मिति १७ गते बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा भारतको तमिलनाडु राज्यस्थित […]
पुरा पढ़नुश