मकवानपुरको सिस्नेरीमा लेदोसहितको पहिरो खस्दा हेटौँडा–दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध
मकवानपुर,१४ कार्तिक । अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित पेट्रोल पम्प नजिकै लेदोसहितको पहिरो खस्दा हेटौँडा–भीमफेदी–दक्षिणकाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मिति २०८३ कात्तिक १४ गते बिहान करिब १०:३० बजेको समयमा माथिबाट लेदोसहितको पहिरो खसेपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको मकवानपुर प्रहरीले जनाएको छ। पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध […]
पुरा पढ़नुश