बारा जिल्ला ट्राफिक प्रहरीद्वारा “महीनाको उत्कृष्ट ट्राफिक प्रहरी” सम्मान प्रदान
बारा,१६ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराले २०८१ सालको पौष महिनाको “उत्कृष्ट ट्राफिक प्रहरी (Best Traffic Police of the Month)” सम्मान प्रदान गरेको छ। प्रहरी निरीक्षक नीरु दुवालको नेतृत्वमा आयोजित कार्यक्रममा प्र.ब.ह. अनोज कुमार चौरसीया लाई नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको छ। ट्राफिक व्यवस्थापनमा अनुशासन, लगनशीलता, इमानदारीता, तथा जनचेतना अभिवृद्धि गर्दै दुर्घटना न्यूनीकरणमा […]
पुरा पढ़नुश