पर्सामा ठूलो मात्रामा अबैध सामान नियन्त्रणमा
बिरगंज ,७ मंसिर । पर्सा जिल्लाको बि.म.न.पा-१६ भन्सार मेनगेट र अन्य विभिन्न स्थानहरूबाट मंसिर ७ गते, स.प्र.ना.उ. सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा टोलीले अबैध रूपमा भन्सार छलि नेपाल ल्याइँदै गरेको किराना सामान र मोटर पार्ट्स रु. ४ लाख १८ हजार ३ सय ४० बराबर र नेपालबाट भारत लैजान खोजिएको ५५ हजार २ सय ५० बराबरको […]
पुरा पढ़नुश