ट्रक दुर्घटनामा बुवाको मृत्यु, दुई छोरा घाइते
काठमाडौं ,६ मंसिर । उदयपुरमा ट्रक दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन्। त्रियुगा नगरपालिका-१३ असारीस्थित दनुवारी चोकबाट गाईघाटतर्फ आउँदै गरेको स१त ५७४२ नम्बरको ट्र्याक्टर र विपरीत दिशातर्फ जाँदै गरेको प्र १-०५-००१ प ४२७३ नम्बरको मोटरसाइकल बुधबार साँझ एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको र सवार […]
पुरा पढ़नुश