दुर्गा प्रसाईँ पक्राउ
काठमाडौं ,४ मंसिर ।दुर्गा प्रसाईँलाई सोमबार राति उनको निवासबाटै प्रहरीले पक्राउ गरेको छ। प्रसाईँले केही घण्टा अगाडि मात्र पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक टेलिकम कम्पनीमा झन्डै ३२ अर्ब रुपैयाँको लगानी रहेको दाबी गरेका थिए। उनले यस सम्बन्धी केही दस्तावेजसमेत सार्वजनिक गरेका थिए। प्रसाईँको यस दाबीले राजनीतिक वृत्तमा ठूलो हलचल मच्चाएको छ। पक्राउको […]
पुरा पढ़नुश