रवि लामिछानेविरुद्ध काठमाडौं अदालतबाट पक्राउ पुर्जी जारी

काठमाडौं,३ मंसिर  । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पनि पक्राउ पुर्जी जारी गरेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधिश शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएसँगै कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीमाथि अनुसन्धानको बाटो खुलेको छ। यस सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए। लामिछानेसँगै […]

पुरा पढ़नुश

तनहुँमा दुई बस ठोक्किँदा एकको मृत्यु, ३० जना घाइते

काठमाडौं ,३ मंसिर । तनहुँमा दुई बस ठोक्किँदा एक चालकको मृत्य भएको छ। दुर्घटनामा ३० यात्रु घाइते भएका छन्। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिकामा–५ नयाँ पुल गोरेचौतारामा दुई यात्रुबाहक बस ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। गण्डकी जिएए ००७० नम्बरको बस र भे१ख ३४८७ नम्बरको बस आपसमा ठोक्किएका हुन्। जस क्रममा जिएए ००७० […]

पुरा पढ़नुश

यस्ताछन् कांग्रेसबाट स्थानीय तह उपनिर्वाचनका उम्मेदवार

काठमाडौं ,३ मंसिर । नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय समितिले मनोनयन दर्ता भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत उम्मेदवारहरूको नामावली सार्वजनिक गरेका हुन्।  

पुरा पढ़नुश

बिमान कम्पनि बोइङ बित्तिय संकटमा, हटाउँदैछ १७ हजार कर्मचारी

काठमाडौं, ३ मंसिर  । बोइङले आफ्नो प्रोफेशनल एयरोस्पेस लेबर युनियनका ४०० भन्दा बढी सदस्यहरूलाई काम छोड्ने सूचना पठाएको छ। वित्तीय संकट, नियामक चुनौती र ८ हप्ताको मेसिनिस्ट युनियन हडतालको सामना गरिरहेको बेला बोइङलले कर्मचारी कटौतीको यो सुचना पठाएको हो । प्रभावित कर्मचारीहरू जनवरीको मध्यसम्म तलबमा रहने जनाईएको छ ।   बोइङले अक्टोबरमा घोषणा गरेको थियो […]

पुरा पढ़नुश

अष्ट्रेलियाका चर्चित रेडियो होस्ट यौन दुर्ब्याबहारको आरोपमा पक्राउ

सिडनी, ३ मंसिर । अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन ।   बरिष्ठ अष्ट्रेलियाली प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरिएको हो । उनी माथी लागेको आरोप पुष्टी हुने देखिए पछि पक्राउ गरिएको जनाइएको छ ।   न्यू साउथ वेल्स प्रहरीका अनुसार बाल दुर्व्यवहार टोलीका जासूसहरूले […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीद्वारा ३० लाखभन्दा बढीको भन्सार छलीका समान बरामद ।

पर्सा,२ मंसिर । सशस्त्र प्रहरी बल, नम्बर १३ गण हेडक्वार्टर पर्साले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याइएका सामानहरू नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाएको छ। मङ्सिर १ देखि मङ्सिर २ सम्मको अवधिमा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट रु. ३० लाख ९९ हजार ८ सय ४७ बराबरको अवैध सामान बरामद गरेको छ। कपडा र […]

पुरा पढ़नुश

झापामा फलामको रड प्रहार गरी छिमेकीको हत्या, एक पक्राउ

झापा,२ मंसिर ।झापामा फलामको रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मानकुमार राजवंशी छन्। शनिबार राति सवा ९ बजे छिमेकी ४५ वर्षीय गंगालाल माझीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन […]

पुरा पढ़नुश

जलवायु अभियन्ताहरूद्वारा काठमाडौंसहित १६ सहरमा प्रदर्शन

काठमाडौं,२ मंसिर  नेपालमा सक्रिय जलवायु अभियन्ताहरू सडकमा उत्रिएका छन्। नागरिक समाज,पिछडिएको वर्ग,अपांगता भएका व्यक्ति, साना किसान, आदिवासी समूह र स्थानीय समुदायहरूको ठूलो संख्याले शनिबार सडकमा प्रदर्शन गरेको हो। नेपालका विभिन्न १६ स्थानहरूमा जलवायु वित्तको माग गर्दै सडकमा प्रदर्शन गरिएको थियो। यी प्रदर्शनहरू बाकु, अजरबैजानमा जारी कोप-२९ को समर्थनमा गरिएको बताइएको छ। यो आन्दोलनले वैश्विक उत्तर […]

पुरा पढ़नुश

४२ लाखको लागूऔषध सहित नेपाली युवक रक्सौलमा पक्राउ

बिरगंज , २ मंसिर। नेपालको प्रमुख द्वार तथा आर्थिक नगरी बिरगंज संग सिमाना जोडिएको भारतीय सहर रक्सौलमा एकजना नेपाली युवक ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ परेका छन्।   गोप्य सूचनाको आधारमा भारतीय प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित बिरगंजका युवा राजा हुसैन लाई पक्राउ गरेको हो। मोतिहारी जिल्लाका एसपी स्वर्ण प्रभातले रक्सौल प्रहरी चौकी र […]

पुरा पढ़नुश

मकवानपुरमा चोरीका सुनचाँदीका गहना सहित दुई जना

मकवानपुर, २ मंसिर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ कमाने निवासी ४२ वर्षीय सन्तोष अधिकारीको घरबाट सुनका गहना, नगद, र मोबाइल चोरी भएको घटनामा संलग्न दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले अनुसन्धानको क्रममा हेटौंडा-१५ घर भई हाल वडा नं. ४, भैरवरोडस्थित डेरामा बस्ने २४ वर्षीय मनोज पुलामी मगरलाई नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा उनले चोरी […]

पुरा पढ़नुश