बीरगंजमा कपडा सहित अटो चालक पक्राउ
बिरगंज ,१ मंसिर । बीरगंज महानगरपालिका-१६ स्थित ईनर्वा चेकप्वाइन्ट क्षेत्रमा सिमा सुरक्षा गुल्म, बीरगंजका डिएसपी सुरज रिजालको नेतृत्वमा लाखौं मूल्य बराबरको कपडा सहित बीमनपा ०१ ह १-०१२७ नम्बरको अटो नियन्त्रणमा लिइएको छ। उक्त अटोमा फल्स बटम बनाई अवैध रूपमा कपडा ओसारपसार गरिरहेको सूचनाका आधारमा चेकप्वाइन्टमा छड्के चेकजाँच गर्दा कपडासहित चालक पक्राउ परेका हुन्। सुरक्षाकर्मीहरूले उक्त […]
पुरा पढ़नुश