परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जादै

काठमाडौँ ,३२ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा भारत भ्रमणमा जाने भएकी छन् । परराष्ट्रमन्त्री राणाले भदौं २ गतेदेखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएकी हुन् । साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको कार्यतालिका स्वीकृत गरेको छ । भ्रमणका क्रममा मन्त्री राणाले भारतीय विदेशमन्त्री यस जयशंकरसँग भेटवार्ता गर्ने बताइएको छ […]

पुरा पढ़नुश

किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्री ओलीको चासो

काठमाडौँ,३२ साउन  । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बाराद्वारा लाखौं मुल्य बराबरको अबैध समान सहित मोटरसाइकल नियन्त्रणमा ।

रसीद आलम ,बारा,३२ साउन । सशस्त्र प्रहरी बाराले भन्सार छलीका विभिन्न समानसहित एउटा भारतीय नम्बरको मोटरसाइकल पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका मातहत बिओपी बरैनियाका सशस्त्र प्रहरी नायब निरीक्षक सविन खड्‌काको कमाण्डमा खटिएका टोलिले शुक्रबार बिहान ११:५० बजेको समयमा बाराको फेटा गा.पा.-१ राजवटियाबाट २० हजार बराबरको कुर्ता सरवाल २० थान,९ […]

पुरा पढ़नुश

पर्सा प्रहरीले नियन्त्रणमा लियो भारी मात्रामा गाँजा ,चरेशसहित मुडलीका फुलसरिफ मियाँलाई।

रसीद आलम,बिरगंज ,३२ साउन । पर्सा प्रहरीले ४८९ केजी लागू औषध गाँजा ,चरेशसहित पर्साका कालिकामाई गाउँपालिका वडा नम्बर -१ मुडली बस्ने वर्ष ४० को फुलसरिफ मियाँलाई पक्राउ गरेको छ। पर्सा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ अकवा गाँउको बाँसघारीमा फुलसरिफ मियाँलाई ३० केजि लागु औषध गाँजासहित पक्राउ गरि प्रारम्भिक सोधपुछ गर्दा नजिकै रहेको बाँसघारीमा खाल्डो खनी […]

पुरा पढ़नुश

पर्सामा भेपको अबैध कारोबारको संजाल बढदै,स्थानीय सुरक्षाकर्मीद्वारा संजाल तोडदै।

रसीद आलम,बिरगंज ,३२ साउन । पर्साको मुख्य शहर बिरगंजमा भेप (ईलेक्ट्रीक चुरोट)को अबैध ब्यापार व्यापक रुपले फस्टाएको छ।बाहय मुलुकबाट आयात गरि चोरी तस्करीको बाटो प्रयोग गरेर भारततर्फ भेप ब्यापक मात्रामा तस्करी भैरहेको छ। भारतमा भेप(ईलेक्ट्रीक चुरोट)अबैध तथा निषेध छ।भारत सरकारले सन २०१९ मा भेपलाई अबैध करार गरेको छ। तस्करहरुले तस्करीको माध्यमबाट भेपको तस्करी गरिरहेको अवस्थामा […]

पुरा पढ़नुश

राजदूतमा सिफारिस रिजालको नाम फिर्ता

काठमाडौँ,३२ साउन  । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ । रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एकजना सहयोगीलाई उतै छाडेर आएको उजुरीपछि उनको नाम फिर्ता भएको स्रोतले जानकारी दिएको छ । उनीविरुद्धको उजुरीअनुसार उनले लगेका दुई सहयोगीमध्ये एकजना मात्र स्वदेश फर्केको पाइएको छ । उनलाई इजरायलबाट फिर्ता गर्ने समयमा […]

पुरा पढ़नुश

मंकीपक्सलाई विश्व स्वास्थ्य संकट घोषणा: कस्ता हुन्छन् लक्षण ?

काठमाडौँ ,३२ साउन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकी पक्सलाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको छ । डब्ल्यूएचओले दुई बर्षमा मंकीपक्सलाई स्वास्थ्य संकट घोषणा गरको यो दोस्रो पटक हो । यो रोग स्वास्थ्य आपतकालिन रूपमा रिपोर्ट गरिएको छ । कंगोमा यो रोगको प्रकोप फैलिएको छ र छिमेकी राष्ट्रहरू पनि यसको चपेटामा परेका छन् […]

पुरा पढ़नुश

भ्रष्टचार निवारण ऐन समयानुकल बनाउनु पर्छ: प्रचण्ड

काठमाडौं, ३१ साउन ।प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण सम्बन्धि बनेको ऐन समय अनुकुल बनाउनुपर्ने बताएका छन् । भ्रष्टाचार निवारण ऐन २०५९को संशोधन गर्न बनेको विधयेककाबारे राज्य व्यवस्था तथा सुशासन समितिमा बिहिबार(आज) भएको छलफललाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।   भ्रष्टाचार निवारण […]

पुरा पढ़नुश

भक्तपुरको गठठाघर तनावग्रस्त

काठमाडौं, ३१ साउन । भक्तपुरको गठठाघर चौक तनावग्रस्त बनेको छ ।   ट्रकले स्कुटर चालकलाई किचेर मारेको भन्दै गठठाघर तनावग्रस्त बनेको हो ।   भक्तपुरको गठ्ठाघरमा मालबाहक ट्रकले स्कुटर चालकलाई किचे पछि भक्तपुर गठ्ठाघरको स्थिति तनावग्रस्त बनेको छ ।   स्थानियले सडक अबरोध गरे पछि सो क्षेत्रको स्थीति तनावग्रस्त बनेको छ । प्रहरीले स्थीति नियन्त्रणमा […]

पुरा पढ़नुश

साढे ८ लाख बराबरको भन्सार छलीका मालसामान बरामद ।

रसीद आलम ,बिरगंज ,३० साउन । पर्सा प्रहरीले ८ लाख भन्दा बढीका भन्सार छलीका विभिन्न मालसामान पक्राउ गरेको छ। साउन २८ गते पर्साको बिरगंज म.न.पा. वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट जिल्ला प्रहरी  कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी तस्करी गरी भित्राइएको ८ लाख ५८ हजार ५ सय २० रुपैया बराबरको विभिन्न किसिमका लत्ताकपडाहरू, […]

पुरा पढ़नुश