सशस्त्र प्रहरी पर्साद्वारा हुन्डिको रकम सहित २ जना पक्राउ।

रसीद आलम ,बिरगंज ,२३ साउन । सशस्त्र प्रहरी बल पर्साले १२ लाख ५० हजार स्रोत नखुलेको नेपाली रुपैया सहित हुन्डिको आशंकामा दुईजनालाई पक्राउ गरेको छ। साउन २२ गते पर्साको बिरगंज म.न.पा.-२५ सिर्सिया नाकाबाट  बि.ओ.पि. ड्राईपोर्टको सशस्त्र प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको ना ३५ प ६७१६ नम्बरको मोटरसाइकल र बिआर ०५ ए ए […]

पुरा पढ़नुश

करिब ४४ लाख बराबरको कपडा लोड रहेको ट्रक पक्राउ।

रसीद आलम ,बिरगंज ,२३ साउन । त्रिचालिस लाख चौरानब्बे हजार तीन सय बत्तीस बराबरको कपडाहरु लोड रहेको ट्रक पर्सा प्रहरीले बिरगंजको बहुवरी चोकबाट पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ट्रकलाई रोकि चेकजाँच गर्दा बिलबिजक सन्कास्पद रहेकाले ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध […]

पुरा पढ़नुश

भारतीय प्रतिबन्धित नोट सहित बिहार घोडासहनका एक जना पक्राउ।

रसीद आलम ,बिरगंज ,२३ साउन । पर्सा प्रहरीले भारतीय प्रतिबन्धित नोट २ लाख १९ हजार सहित बिहार घोडासहनका एक जना ब्यक्तिलाई पक्राउ गरेको छ। साउन २१ गते जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वाबाट प्रहरी नायब निरीक्षक अजय कुमार रामको कमान्डमा खटिएको चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकमा भारतको रक्सौलबाट संकास्पदरूपमा आउदै […]

पुरा पढ़नुश

काठमाडौँमा ४० हजार विद्यार्थी होस्टेलमा, महानगरले मापदण्ड पालनाको अनुगमन गर्ने

काठमाडौँ,२२ साउन  । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ । समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, छात्राबासमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिवद्ध हुन आग्रह गरेको हो । […]

पुरा पढ़नुश

आज र भोलि भारी वर्षाको सम्भावना, रात्री बस नचलाउन आग्रह

काठमाडौँ,२२ साउन  । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रि बस नचलाउन सचेत गराएको छ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम […]

पुरा पढ़नुश

मधेशमा थपिए पाँच राज्यमन्त्री

धनुषा ,२२ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ५ जना राज्यमन्त्री नियुक्त गरेका छन् । मन्त्रालयको संख्या १२ रहेको मधेश प्रदेशमा मन्त्रिपरिषदको संख्या २० पुगेको छ । यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद हो । मंगलबार एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था […]

पुरा पढ़नुश

को हुन् बंगलादेशमा हसिनालाई सत्ताच्यूत गराएका तीन विद्यार्थी नेता ?

ढाका,२२ साउन  । बंगलादेशमा निर्वाचित सरकारको पतन र शेख हसिना देश छोडेर भारतको शरणमा गएको विषय अहिले विश्वभर चर्चामा रहेको छ । सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हसिना हेलिकप्टरमा भारत पुगेकी छन् र उनी भारतबाट अन्य देशमा जाने तयारीमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । हसिनालाई आफ्नो देश छाड्न बाध्य पार्ने पछाडि तीनवटा महत्वपूर्ण पात्र […]

पुरा पढ़नुश

उद्योगपति अग्रवालको निधन

काठमाडौँ ,२२ साउन। संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो । उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन् । नेपाल उद्योग परिसङ्घले आज शोक विज्ञप्ति निकालेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । स्वर्गीय […]

पुरा पढ़नुश

प्रहरी चौकी ईनर्वाद्वारा लागुऔषध चरेससहित दुई भारतीय नागरिक पक्राउ।

बिरगंज ,२२ साउन । पर्सा प्रहरीले लागुऔषध चरेस सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी चौकी ईनर्वाका प्रहरी नायब निरीक्षक अजय कुमार रामको कमान्डमा खटिएका टोलिले बिरगंजको शन्कराचार्य मुख्य द्वारनीर मंगलवार बिहान् लागुऔषध चरेस १० केजी सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा […]

पुरा पढ़नुश

बाढी पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न गृहमन्त्रीको निर्देशन

काठमाडौं ,२२ साउन । गृहमन्त्री रमेश लेखकले बाढी–पहिलो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशान दिएका छन् । सोमबार विहान बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४औं बैठकमा गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन् । महोत्तरी, बाँके, कास्की, संखुवासभा, कञ्चनपुर, भोजपुर चितवन लगायतका बाढी–पहिरो प्रभावित क्षेत्रमा चाँडोभन्दा चाँडो जोखिमबाट जोगाउने उपाय […]

पुरा पढ़नुश