आश्माले जितिन् मिस नेपालको उपाधि

काठमाडौँ ,१९ साउन । आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि जितेकी छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा आश्माले मिस नेपालले उपाधि जितेकी हुन् । त्यस्तै मिस नेपाल अर्थ सुमना केसी बनेकी छन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारेकी छन् । त्यस्तै यस प्रतियोगितामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा […]

पुरा पढ़नुश

म्याद नाघेका ४८२ क्यारेट पेप्सी, डियु र स्प्राईट बारा प्रहरीको नियन्त्रणमा।

रसीद आलम ,बारा,१९ साउन । बारा प्रहरीले म्याद नाघेका मुल्य रू.८ लाख १९ हजार ४ सय बराबरको ४८२ क्यारेट पेप्सी, डियु र स्प्राईट नियन्त्रणमा लिएको छ। साउन १९ गते बिहान ६:३० बजेको समयमा  बाराको कलैया उप-महानगरपालिका वडा नं.१ राजदेवी टोल बस्ने अमित केसरीको नाममा दर्ता रहेको केसरी एण्ड केसरी सन्स ईम्पेक्समा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा साढे ३७ लाख बराबरको समानसहित ट्रक पक्राउ।

रसीद आलम,बिरगंज ,१९ साउन । पर्सा प्रहरीले औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रू.३७ लाख ६२ हजार ९ सय १६ बराबरको औषधी तथा खुद्रा सामानहरू लोड रहेको ना.७ ख १६३१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। साउन १७ गते राती […]

पुरा पढ़नुश

लागु औषध गाँजा सहित एक जना महिला पक्राउ।

रसीद आलम,बिरगंज ,१९ साउन । पर्सा प्रहरीले ५० किलो लागु औषध गाँजा सहित एक जना महिलालाई पक्राउ गरेको छ। साउन १७ गते राती ९:३० बजेको समयमा पर्साको ठोरी गाउँपालिका वडा नं.२ सुन्दरबस्ती टोल बस्ने वर्ष ३० की अनिता गुरौलाई उक्त लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पर्सा प्रहरीका अनुसार निज महिलाले आफ्नै […]

पुरा पढ़नुश

काठमाडौँको सिनामंगलको एक गेष्ट हाउसमा पुरुष र महिला मृत फेला

काठमाडौँ,१९ साउन  । काठमाडौंको सिनामंगलस्थित एक गेष्ट हाउसमा पुरूष र महिला मृत फेला परेका छन् । शुक्रबार सिनामंगल स्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा एक जना पुरूष र एक जना महिला मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार मध्याह्न १२ बजे खाना खान सोध्न जादा ढोका नखोलेपछि अपराह्न १ बजेतिर प्रहरीलाई […]

पुरा पढ़नुश

कार्ल्सबर्ग इन्डिया र गोर्खा ब्रुअरीको शेयर कार्ल्सबर्ग ग्रुपले किन्ने सम्झौता

काठमाडौँ ,१९ साउन । कार्ल्सबर्ग ग्रुपले, कार्ल्सबर्ग साउथ एसिया प्राइभेट लिमिटेडबाट ३३.३३ प्रतिशत सेयर खरिद गर्ने सम्झौता भएको छ । कार्ल्सबर्ग साउथ एसिया प्राइभेट लिमिटेड, कार्ल्सबर्ग इन्डिया प्रालि र नेपालमा रहेको गोर्खा ब्रुअरीको होल्डिङ कम्पनी हो । यस सम्झौता बमोजिम, कार्ल्सबर्ग ग्रुपले गोर्खा ब्रुअरीमा थप ९.९४ प्रतिशत सेयर खरिद गर्नेछ । प्रस्तावित कारोबारको सम्झौता समाप्ति […]

पुरा पढ़नुश

विधुत पटकपटक अवरुद्ध भएपछि पुर्व-पश्चिम राजमार्गमा चक्काजाम

  महोत्तरी,१९ साउन  । महोत्तरीमा बिधुत प्राधिकरणले पटकपटक लाईन काटेपछि  आन्दोलित भएका छन । पटकपटक लाईन काटने र लाईन दिएतापनी कम भोल्टेज दिदा व्यवसाय संचालनमा कठिनायी भएको भन्दै शुक्रबार उनीहरुले पुर्व-पश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन । स्थानीयको समेत सहभागीतामा भएको चक्काजाममा बिधुत प्राधिकरणले नियतवस लाईन अवरुद्ध वनाएपछि पारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको […]

पुरा पढ़नुश

रोमाञ्चक खेलमा श्रीलंकाले भारतलाई जितबाट रोक्यो, खेल टाई

काठमाडौँ ,१९ साउन । भारत र श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल टाई भएको छ । शुक्रबार सम्पन्न भारत र श्रीलंकाबीचको एकदिवसीय सिरिजको पहिलो खेल टाई भएको हो । श्रीलंकाले दिएको २३१ रनको लक्ष्य पछाएको भारतले ४७.५ ओभरमा अल आउट हुदै २३० रन नै बनाएपछि खेल टाई भएको हो । जितको नजिक पुगेको भारतले ४८ ओभरका […]

पुरा पढ़नुश

के हो आत्मविश्वासको मनोविज्ञान ?

काठमाडौँ ,१९ साउन । सफलताको धेरै कारण हुन सक्छन् । तर यदि यो सफलताको लागि सबैभन्दा महत्त्वपूर्ण कारक के हो भनेर सोधियो भने, जवाफ हुनेछ- आत्मविश्वास । अमेरिकी मनोवैज्ञानिक डा. नथानियल जिन्सरले आफ्नो पुस्तक ‘द कन्फिडेन्ट माइन्ड’ मा लेखेका छन्, एक व्यक्तिले आफ्नो करियर, सम्बन्ध र सम्पूर्ण जीवनमा कस्तो प्रदर्शन गर्ने भन्ने कुरा उसको आत्मविश्वासमा […]

पुरा पढ़नुश

भुमिगत पानीमा असर पारेको मसलाको रुख हटाउन पालिकाहरु अग्रसर वन्दै।

  महोत्तरी,१८ साउन। मसलाको रुखले भुमिगत पानीमा असर पारेको निष्कर्ष सहित महोत्तरीका पालिकाहरुले धमाधम निरुत्साहित गर्ने नीति वनाएका छन । उत्तरी क्षेत्रमा वृक्षारोपण गर्दा मसलाको विरुवालाई पुर्णरुपमा निषेध गरिएको छ भने भएका रुखहरुलाई हटाउने अभियान नै चलाईएको छ । बर्दिवास मेडिकल कलेज निर्माणार्थ १९ हजार ६ सय ७० बिरुवा रोप्दा पनि मसलाको विरुवालाई सर्वसाधारणको अनुरोधमा […]

पुरा पढ़नुश