चन्द्रनिाहपुरमा स्कार्पियो गाडीसहित अवैध काठ बरामद

रौतहट,१८ साउन  । रौतहटस्थित ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्ती टोलीले अबैध सालको काठ सहितको भारतीय नम्बरको स्कारपियो गाडी बरामद गरेको छ । विशेष सूचनाको आधारमा डिएसपी राजकुमार राईको कमाण्डमा गएको टोलीले बिहीवार राती अढाई बजे चन्द्रपुर ६ बेलडि स्थितमा एच आर १४ सी ८६९७ नम्बरको  स्कोरपियो गाडी माथी शंका लागी चेकजाँच गर्दा गाडी भित्र लुकाई […]

पुरा पढ़नुश

कक्षा १२ को नतिजा सार्बजनिक

काठमाडौँ,१८ साउन  । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुतिर्ण भएका छन् । आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्बजनिक गर्ने निर्णय गरेको हो […]

पुरा पढ़नुश

नागरिकता काण्डमा निरन्जन अग्रवाल पक्राउ ,तीनदिन थुनामा राख्न अदालतको आदेश।

बिरगंज ,१८ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो सफलता हासिल गरेको छ।झुठो विवरण पेश गरि नेपाली नागरिकता लिएका निरन्जन कुमार अग्रवाललाई पक्राउ गरेको छ।प्रहरीले नागरिकता सम्बन्धित दर्ता मुद्दामा बुधबार दिउँसो अग्रवाललाई पक्राउ गरेको हो। बिरगंज महानगरपालिका-१३ मा बस्दै आईरहेको अग्रवाललाई पर्सा प्रहरीले बिरगंजको आदर्शनगरबाट नियन्त्रणमा लिएको जनाएको छ।दोहरो नागरिकता लिएको आरोपमा पक्राउ परेका निरञ्जन […]

पुरा पढ़नुश

भारतको हिमाचलमा वर्षापछि आएको भिषण बाढी पहिरोले ५० जना बेपत्ता

काठमाडौँ,१८ साउन  । भारतको हिमाचल प्रदेशमा वर्षापछि आएको भिषण बाढी पहिरोले कम्तिमा ५० जना बेपत्ता भएका छन् । भारतीय मिडियाहरुका अनुसार कम्तिमा दुई ठाउँमा बादल फुटेपछि ठुलो क्षति भएको बताइएको छ । बादल फुटेपछि आएको बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको […]

पुरा पढ़नुश

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४८ जनाको मृत्यु

काठमाडौं ,१८ साउन । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसो सम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ […]

पुरा पढ़नुश

बच्चाहरुका लागि स्तनपान किन महत्त्वपूर्ण छ ?

काठमाडौँ,१८ साउन  । अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । हरेक नवजात आमाले आफ्ना बच्चाहरूलाई स्तनपान गराउँदा ध्यान दिनु पर्ने केही महत्त्वपूर्ण कुराहरू रहेका छन् । जस्तै नयाँ आमाको आहार, कुन बानी छोड्नुपर्छ, कस्ता शारीरिक र मानसिक समस्याको सामना गर्नु परेको छ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छन् । जन्मको पहिलो दिनदेखि छ […]

पुरा पढ़नुश

सौर्य एयर विमान दुर्घटनाका घाइते पाइलट शाक्य डिस्चार्ज हुँदै

काठमाडौं ,१७ साउन । काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् । गत साउन ९ गतेदेखि उनको काठमाडौंको  सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भईरहेको थियो । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ । काठमाडौंबाट आफ्नै कर्मचारी लिएर पोखरा जान लागेको सो […]

पुरा पढ़नुश

एमालेले कुन नेतालाई के जिम्मेवारी दियो ?

काठमाडौं,१७ साउन  । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले विभिन्न नेतालाई जिम्मेवारी तोकेको छ । विहिबार बसेको सचिवालय बैठकले गुरु बराललाई उपाध्यक्षमा मनोनित गरेको छ भने मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनित गरेको छ । त्यस्तै अनुशासन आयोगको सदस्यमा मायानाथ अधिकारी मनोनित भएका छन् । त्यस्तै बैठकले प्रदेशमा इन्चार्ज, केन्द्रीय सदस्य, निर्वाचन आयोग र […]

पुरा पढ़नुश

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ,१७ साउन  । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । जसमा मोरङ, बिराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-४ आइतबारे बस्ने २५ वर्षीय अमन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण […]

पुरा पढ़नुश

लोकतन्त्रमा कसैका चाहनाले मुद्दा चल्दैन- गृहमन्त्री लेखक

काठमाडौं,१७ साउन  । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभुत तत्व मध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन् । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषय छलफलमा बोल्दै गृहमन्त्री लेखकले विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरुले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानून बेगर मुद्दा चल्न नसक्ने बताए […]

पुरा पढ़नुश