घरेलु मदिरा भठ्ठी नष्ट ।
रसीद आलम ,बिरगंज ,१७ साउन । पर्सा प्रहरीले चारवटा अबैध घरेलु मदिरा भठ्ठी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी खेस्राहाबाट खटिएका सन्युक्त टोलीले पर्साको पकहामैनपुर गाउँपालिका वडा नं. ४ खेस्राहामा ४ वटा घरेलु मदिरा भठ्ठी नष्ट गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जनाएका छन् । डिएसपी भारतीका अनुसार साउन१६ […]
पुरा पढ़नुश