वीरगञ्जमा रहेको संकल्प लोकसेवामा आगलगी हुँदा लाखौको क्षति
वीरगञ्ज ,६ असार । वीरगञ्जमा रहेको प्रसिद्ध इन्स्टिच्युट संकल्प लोकसेवामा गएको राति करिब १२ बजे आगलगी हुँदा सम्पूर्ण कागजपत्रहरु, इलेक्ट्रिक बोर्ड, कंप्यूटर , ल्यापटप , पंखा, फ्रिज, बेन्च लगाएत इन्स्टिच्युट भित्र रहेका सबै सामानहरु जलेर ध्वस्त भएका छन । इन्स्टिच्युट भित्र रहेका सामानहरु के कति मुल्यका रहेका छन त्यो सार्वजनिक गरिएको छैन । जिल्ला प्रहरी […]
पुरा पढ़नुश