वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार
वीरगन्ज,१६ जेठ ।वीरगन्जमा एक जना बालिकामाथि छुरा प्रहार गरिएको छ। वीरगन्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका १ की १५ वर्षीया बालिका रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो। घरबेटी तिमल्सिनाको घरअगाडि अपरिचित मानिसले यादवमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। बालिका यादवले प्रतिकार गर्दै चिच्याउन […]
पुरा पढ़नुश