आज बजेट आउदै

काठमाडौं,१५ जेठ  । सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट आज दिउँसो ल्याउने भएको छ । संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ । अर्थमन्त्री बर्षमान पुनले अपराह्न १ बजेदेखि संसदमा बजेट भाषण गर्ने तालिका तय गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी […]

पुरा पढ़नुश

गुल्म बिरगंजका डिएसपी रिजालको कमान्डमा भारतीय मोटरसाइकल सहित लाखौं मुल्य बराबरको समान बरामद ।

रसीद आलम,बिरगंज ,१४ जेठ । सशस्त्र प्रहरी बल पर्सा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले भन्सार छलिएका ४ लाख ५६ हजार ६ सय ३० बराबरको समान सहित १ लाख ५० हजार बराबरको भारतीय मोटरसाइकल पक्राउ गरेको छ। जेठ १४ गते पर्साको बिरगंज महानगरपालिका-१६ भन्सार मेनगेट वरपरको ईलाकाबाट प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट डिएसपी सुरज रिजालको कमान्डमा […]

पुरा पढ़नुश

नारायणगढ-मुग्लिन सडक दुर्घटनामा थप एक जनाको मृत्यु

चितवन ,१४ जेठ । नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय राजन सुवेदी छन् । पुनको रातिनै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका […]

पुरा पढ़नुश

गलत सूचना दिएका निर्मल पुर्जामाथि छानबिन गर्दैछौं- बिभाग

काठमाडौँ,१४ जेठ  । पर्यटन बिभागले आरोही निर्मल पुर्जाले सगरमाथा आरोहणका लागि टाँगीएको डोरी काटिएको भन्ने गलत जानकारी दिएको भन्दै खण्डन गरेको छ । पर्यटन विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै पुर्जाले सामाजिक सञ्जालमार्फत गलत जानकारी दिएको भन्दै अहिले सगरमाथा आरोहणका लागि टाँगीएका सबै डोरीमा कुनै समस्या नरहेको दाबि गरिएको छ । पुर्जाले सामाजिक सञ्जालमा एक […]

पुरा पढ़नुश

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं ,१४ जेठ  । कान्तिपुर मिडियाका अधय्क्ष कैलाश सिरोहियालाई अदालतले तेस्रो पटक तीन दिनको म्याद थप गरको छ । धनुषा जिल्ला अदालतले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । सिरोहिया गत मंगलबारदेखि प्रहरीको हिरासतमा रहेका छन् । नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया हिरासतमा रहेको बेला अस्वस्थ बनेपछि जनकपुरस्थित काव्या अस्पतालमा […]

पुरा पढ़नुश

गोरखाको साम्दोमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट स्थापना

गोरखा,१४ जेठ  । सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा जेठ १३ गते बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ । यससँगै चीनतर्फ बिओपीको संख्या १० वटा पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बिओपी सदरमुकाम गोरखा बजारबाट करीव १ सय […]

पुरा पढ़नुश

२६ लाखको विभिन्न अबैध समान पर्सा प्रहरीको नियन्त्रणमा ।

रसीद आलम,बिरगंज ,१४ जेठ । पर्सा प्रहरीले  छबीस लाख आठ हजार चार सय नवे बराबरको औषधी, कपडा तथा मोबाइलका पार्टसहरू बिरगंज १६ ईदगाह चोकबाट पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी तस्करी गरि नेपाल भित्र्याएका २६ लाख ८ हजार ४ सय ९० रुपैयाँ बराबरको मोबाईलका पार्टसहरू, […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीद्वारा ७ लाख ६८ हजार बराबरको तस्करीका कपडा बरामद।

रसीद आलम,बिरगंज ,१४ जेठ । सशस्त्र प्रहरी पर्साले ७ लाख ६८ हजार ८ सय ५० रुपैयाँ  बराबरको भन्सार छलिएका अबैध कपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा मातहत बिओपि सिर्सियाबाट खटिएको टोलीले बिरगंज महानगरपालिका वार्ड नम्बर -१ भगुवा नाकाबाट जेठ १३ गते सो कपडा पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ। […]

पुरा पढ़नुश

अर्थ मन्त्रालयकै बेरुजु सबैभन्दा बढी, कुन मन्त्रालयको कति ?

काठमाडौं ,१४ जेठ । गत आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारी कार्यालयतर्फ सबैभन्दा बढी अर्थ मन्त्रालयको बेरुजु देखिएको छ । आइतबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनमा नेपाल सरकारका मन्त्रालयहरुमध्ये सबैभन्दा बढी अर्थ मन्त्रालयको ५४.७४ बेरुजु रहेको देखाएको हो । प्रतिवेदनमा भौतिक तथा पुर्वधार यातायात मन्त्रालयको बेरुजु २५.९९ , सञ्चार तथा सूचना प्रविधि […]

पुरा पढ़नुश

बंगलादेशका सांसदको भारतमा हत्या- टुक्रा पारे शव नहरमा, सुन तस्करीसँग जोडियो

काठमाडौँ ,१४ जेठ । भारतमा बंगलादेशी सांसद अनवरुल अजिम अनारको हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । यस प्रकरणको छानबिन गरिरहेको सीआईडीले उनको शव टुक्रा पारेर फालिएको बताएको छ । टुक्रा पारिएको शवलाई नहरलगायत धेरै ठाउँमा फालिएको दाबी गरिएको छ । २ दिनअघि पक्राउ परेका आरोपी जिहाद हवलदारले सोधपुछका क्रममा यो कुरा स्वीकार गरेका छन् […]

पुरा पढ़नुश