पर्सा प्रहरीद्वारा ३५ लाख बराबरको हार्डवेयर समान लोड रहेको ट्रक पक्राउ।

बिरगंज ,२८ फागुन । बिल बिजक भन्दा बढी हार्डवेयर पार्टसहरू लोड रहेको मालवाहक ट्रक पर्सा प्रहरीले  पक्राउ गरेको छ। फागुन २४ गते राती ११:३० बजे बिल विजक भन्दा बढी हार्डवेयर बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा ना.६ ख ४२७१नम्बरको ट्रकलाई रोकी जाँच गर्ने […]

पुरा पढ़नुश

१२ वर्षीया छोरी बलात्कार आरोपमा बाबु पक्राउ।

अछाम, २८ फागुन । अछामको मंगलसेन नगरपालिका-१४ मा १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। शनिबार साँझ ४ बजेको समयमा मादक पदार्थ सेवन गरेर लठ्ठ भएका बाबुले छोरीलाई एक्लै भएको मौकामा बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष पाठकले बताए। बालिकालाई लिएर आमाले प्रहरीमा जाहेरी दिएकी […]

पुरा पढ़नुश

सीके राउत, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लालबीच सहकार्य गर्ने सहमति

काठमाडौं, २७ फागुन । मधेशकेन्द्रित तीन दलबीच सहकार्य गर्ने सातबुँदे सहमति भएको छ। जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठी र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले सहमतिमा हस्ताक्षर गरेका छन्। आइतबार भएको सातबुँदे सहमतिमा संविधान संशोधन गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहकार्य गर्ने सहमति भएको उल्लेख छ। […]

पुरा पढ़नुश

मुन्नाको नामले बालिका लिएर गएका वीरगञ्जका ईस्राफिल भारतमा पक्राउ

  पर्सा , २७ फागुन । आफ्नो नाम परिवर्तन गरी नेपाली बालिकालाई भारतको केरला लैजान लागेका वीरगञ्जका एकजना युवक भारतको उत्तराखण्डबाट पक्राउ परेका छन्। १४ वर्षीय बालिकालाई नक्कली माया प्रेममा फसाएर केरला लागिरहेका वीरगञ्जका स्थानिय वर्ष २६ का मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ। भारतको उत्तराखण्ड भीम तालबाट अन्सारी पक्राउसँगै बालिकालाई उद्धार […]

पुरा पढ़नुश

बिसीसीआईले घोषणा गर्‍यो टेस्ट क्रिकेटरलाई ‘इन्सेन्टिभ स्कीम’

दिल्ली , २७ फागुन । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टेस्ट क्रिकेटप्रति खेलाडीहरूलाई आकर्षित गर्न थप बोनस दिने घोषणा गरेको छ। शनिबार इङल्याण्डविरुद्धको टेस्ट जितेर सिरिज ४-१ ले जितेपछि बिसीसीआईले सिजनका ७५ प्रतिशत खेल खेल्ने खेलाडीले एउटा टेस्ट खेलेबापत ४५ लाख रुपैयाँ पाउने घोषणा गरेको हो। त्यस्तै सिजनका ५० देखि ७४ प्रतिशतसम्म खेल्ने खेलाडीले […]

पुरा पढ़नुश

घरभित्रै हत्या गरिएको अवस्थामा महिलाको शव फेला

  सिरहा, २७ फागुन। सिरहामा आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।   सिरहाको गोलबजार नगरपालिका ६ का महेन्द्र कुमार साहकी श्रीमती करिव ३५ वर्षिय अनिता कुमारी साहको धारीलो हतियार प्रयोगरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो।   स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएको […]

पुरा पढ़नुश

बिहारमा जन्तिमाथि गोली प्रहार

पटना, २७ फागुन ।भारत बिहारको बेगूसरायमा छोराको बिहेमा जन्ती ( बारात) निकलने क्रममा युवा युवतीहरुले खुसीयाली मनाउँदै डांस गरिरहेका थिए।   सोही क्रममा खुसीयाली मनाउँदै एकजना युवकले चलाएको गोली लागेर एकजना जन्ती घाईते भएका छन।   घाईते युवकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाईतेको आफन्तको उजुरीको आधारमा प्रहरीले कार्वाही प्रक्रिया अगाडी बढाएको छ। बेगूसराय प्रहरीले […]

पुरा पढ़नुश

खाली ट्रकको नाममा तस्करी, भन्सार प्रमुख नहुदा दोस्रो पटक समातियो बहुराष्ट्रिय कम्पनीको सामान

भैरहवा, २७ फागुन । भैरहवा भन्सार नाकाहुदै विना कागजात भारततर्फ जादै गरेको अवस्थामा ट्रक सहित टुथपेस्ट, पाउडर लगायतको सामान भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।   नेपालबाट बाहिरीने क्रममा युपी ५३ विटी ७८८३ नम्बरको टाटा ट्रकमा उक्त सामान भन्सार नाका अगाडिबाट बरामद भएको हो   भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतमले खाली ट्रक भनि जाने […]

पुरा पढ़नुश

बालिकालाई सामूहिक बलात्कार आरोपमा काठमाडौंबाट ६ जना पक्राउ

काठमाडौं, २७ फागुन । १५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। एकै जना पीडित रहेको तीनवटा छुट्टाछुट्टै घटनामा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो। एकपटक तीन जनाले र एकपटक दुईजनाले सामूहिक बलात्कार गरेको पीडितले जाहेरी दिएकी छन्। गत २४ माघमा विशालनगरमा सामूहिक बलात्कार गरेको अभियोगमा बाजुराका अंगराज बोहरा, तेजबहादुर […]

पुरा पढ़नुश

जनसूचना न्युजको असर,भारतिय एसएसबीका डिआईजी सुब्रमण्यमले गरे मितेरी पुलको अनुगमन ।

पर्सा,२६ फागुन । भारतीय सिमा सुरक्षा बल ( एस एस बि )का डिआईजी सुरेश सुब्रमण्यमले वीरगञ्ज रक्सौल सीमा क्षेत्रमा पर्ने मितेरी पुलको अनुगमन गरेका छन् । फागुन १७ गते मितेरी पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले बिरगंज महानगरपालिका वडा नम्बर १ छपकैया निवासी बलिराम साह सोनारलाई कुटपिट गरि टाउको फुटाएको थियो । उक्त […]

पुरा पढ़नुश