पशुपति पुगेर राष्ट्रपतिले गरे पूजाअर्चना

काठमाडौं, २६ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन्। शुक्रबार राष्ट्रपतिलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गरेका थिए। त्यसअघि राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दीपक […]

पुरा पढ़नुश

चितवनमा भएकाे सवारी दुर्घटनामा वीरगन्जका एक पुरुषकाे मृत्यु

फागुन २६ वीरगंज । चितवनमा भएकाे सवारी दुर्घटनामा वीरगन्जका एक पुरुषकाे मृत्यु भएकाे छ।मृत्युु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ४० बर्षिय अमरदेव महताे रहेका छन्। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ प्रेमबस्तीस्थित सडकमा बिहीबार राति पाैने १२ बजेतिर नम्बर नखुलेको बाेलेराे गाडीले ना.१७ प ७३१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महताेकाे मृत्युु […]

पुरा पढ़नुश

यात्रुलाई नशालु पदार्थ खुवाई चोरी गरेको आरोपमा भारत बिहारका अखिलेश कुमार पक्राउ।

रसीद आलम,पर्सा,२५ फागुन । बसभित्र यात्रुलाई नशालु पदार्थ खुवाई चोरी गर्ने चोरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना जोगापट्टी ग्राम मछरगाव वडा नं.२ बस्ने पर्मा साहको छोरा बर्ष २७ को अखिलेश कुमार साह रहेको प्रहरीले जनाएको छ। पर्सा प्रहरीका अनुसार फागुन २३ बाराको आदर्श कोतवाल गाँउपालिका वडा […]

पुरा पढ़नुश

महाशिवरात्रीको अवसरमा वीरगंजका शिवालयमा दर्शनार्थीको भिड

फागुन २५ वीरगंज । आज भगवान शिवको पुजा आराधना गरी आज देशभरि महाशिवरात्री पर्व मनाइँदैछ। फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाअराधना गरी मनाइँदै छ। शिवरात्रीको अवसरमा वीरगंजमा रहेको शिवालयहरुमा पनि बिहानै दर्शनार्थीको घुइचो लागेको छ। वीरगंजको अलखिया मठ, चिनिमिलमा रहेको पशुपतिनाथ, ईटियाहीमा रहेको शिवमहादेव मन्दिर, बौद्धिमाई मन्दिरलगायतको शिवालयमा दर्शनार्थीहरुको भिड लागेको छ। पशुपतिनाथ […]

पुरा पढ़नुश

पर्सामा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव भेटियो,आमाबुबा प्रहरीको नियन्त्रणमा ।

बिरगंज , २५ फागुन । छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले आमाबुबालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउ समसानघाट्मा गाडिएको अवस्थामा १२ वर्षीय बालक दिलीप मण्डलको शव निकालेको हो। प्रहरीले अनुन्धानका लागि बुबाआमालाई पक्राउ गरेको छ। आमाबुबा वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका शम्भु महतो धानुक र उनकी श्रीमती सबतादेवीलाई पक्राउ गरेको […]

पुरा पढ़नुश

नारी दिवसः घरेलु हिंसाका १६ हजार ५ सय १२ घटना दर्ता

  महाेतरी, २५ फागु । अखिल नेपाल महिला संघ महोत्तरीले महिला दिवसको अवसरमा गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।   जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय मार्फत महिला हिंसा र विभेदप्रती ध्यानाकर्षण गराउदै गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।   ज्ञापन पत्रमा लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण हिस्सा रहेको महिलाहरु अझैपनी कार्यस्थलमा हुने यौनजन्य दुर्ववहार, बेचबिखन, ओसारपसारका साथै संस्कृति र […]

पुरा पढ़नुश

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौं, २५ फागुन । नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ ।   नेकपा माओवादी केन्द्रसँग सत्ता सहकार्य  सुरू गरेको एमालेले पछिल्लो समयमा बिकसित राजनीतिक घटनाका बारेमा छलफल गरिरहेको छ ।   पार्टी मुख्यालय च्यासल, ललितपुरमा जारी बैठकमा सरकारमा भावी कामकारबाहीको तथा नीति निर्माण तय गर्ने प्रमुख एजेण्डामा छलफल चलिरहेको छ  ।

पुरा पढ़नुश

वीर अस्पतालमा डिप ब्रेन स्टुम्युलेसन उपचार विधि प्रयोगमा ल्याइँदै

काठमाठौं, २५ फागुन । वीर अस्पतालको न्यूरो सर्जरी विभागले परम्परागत उपचार विधि प्रभावकारी नभएको भन्दै डिप ब्रेन स्टुम्युलेसन उपचार विधिद्वारा बिरामीको उपचार गर्ने भएको छ। अस्पतालले पार्किन्सन, छारेरोग डिप्रेसन शारीरिक कम्पन, डिस्टोनिया, ओसिडी जस्ता रोगमा उक्त उपचार विधि प्रयोगमा आउन लागेको न्युरो सर्जरी विभाग प्रमुख प्रा. डा. राजिव झाले बताए। परम्परागतरूपमा प्रयोग हुँदै उपचार विधिको […]

पुरा पढ़नुश

डडेलधुरामा सुन चोर्ने अभियुक्त, रौतहटमा पक्राउ

रौतहट २५  फागुन। डडेलधुरा जिल्लामा  सुन चोरीको घटनामा संलग्न रहेका दुईजना मानिस रौतहट बाट पक्राउ परेका छन्। केही दिन अघि भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुईजना लाई पक्राउ गरेको हो। रौतहटको चन्द्रपुर नगरपालिका ४ चनद्रनिगाहपुर स्थित बाटोमा हिडिरहेको अवस्थामा  डडेलधुरामा सुन चोरि गरि वारदात पछी फरार रहेका दुवैजना लाई बिहीवार साँझ प्रहरीले पक्राउ […]

पुरा पढ़नुश

जिल्ला प्रहरी कार्यालय बाराको अनुरोध ,डिजे साउण्ड नबजाउनु।

बारा,२४ फागुन । जिल्ला प्रहरी कार्यालय बाराले डिजे साउण्ड नबजाउन अनुरोध गरेको छ। बारा जिल्लाको सार्वजनिक बाटो, घाटो, सडक, चौर आदि स्थानहरूमा सर्वसाधारण नागरिकहरूको जनस्वास्थ्यमा जोखिम बढ्न सक्ने गरि चर्को ध्वनी निष्कासन गरी डिजे साउण्ड सिस्टम बजाएर अभद्र र उच्छृंखल प्रकारको संगितले सामाजिक तनाव तथा द्वन्द्वको वातावरण सृजना भएको तथा मानसिक तथा शारिरीक समस्या उत्पन्न […]

पुरा पढ़नुश