प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजद्वारा करिब २ लाख बराबरको भन्सार छलिएका समानहरु बरामद ।(भिडियो सहित)

रसीद आलम,पर्सा,२४ फागुन । सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्सा मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले १ लाख ८३ हजार बराबरको भन्सार छलीएका अबैध समान बरामद गरेको छ। बिहीबार पर्साको बिरगंज महानगरपालिका-१६ भन्सार मेनगेट स्थित प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहको कमान्डमा खटिएको टोलीले अबैध रुपमा साईकलमा […]

पुरा पढ़नुश

कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन

काठमाडौं, २४ फागुन ।कीर्तिपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । क्यान्सरबाट पीडित महर्जनको बुधबार कीर्तिपुर-१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । महर्जनलाई अस्पतालबाट बुधबार घर ल्याइएको बताइएको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गर्नुभयो । उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार दिवंगत वडाध्यक्ष महर्जनको […]

पुरा पढ़नुश

नक्कली नोट सहित एक जना बारा प्रहरीको नियन्त्रणमा।

रसीद आलम,बारा,२४ फागुन । नक्कली नोट सहित बाराको महागढीमाई नगरपालिका वडा न.९ कञ्चनपुर बस्ने वर्ष ३५ को राम बिनय सहनीलाई बारा प्रहरीले पक्राउ गरेको छ। फागुन २२ गते बेलुका ४:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलिले सिम्रौनगढ नगरपालिका वडा नं.४ हरिहरपुर स्थित चेक जाँच गर्ने क्रममा ८ हजार नेपाली नक्कली नोट सहित […]

पुरा पढ़नुश

नेपाल टेलिभिजनका पर्सा संवाददाता नेहाल खानकाे निधन

फाल्गुन २४ वीरगन्ज । वीरगन्जका पत्रकार नेहाल खानको निधन भएको छ। नेपाल टेलिभिजनका पर्सा संवाददाता रहेका खानको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको हो। गत सोमबारदेखि अस्पतालको आइसियुमा भर्ना भएका खानको उपचारकै क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ। झण्डै दुई दशकभन्दा बढी […]

पुरा पढ़नुश

२५ लाख बराबरको मालसामान लोड रहेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा ।

रसीद आलम,बिरगंज ,२३ फागुन ।बिल बिजक भन्दा बढी विभिन्न किसिमका खुद्रा सामानहरु लोड रहेका ट्रकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। फागुन २३ गते राती १२:३० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२१ हनुमानचोक स्थित सडकखण्डमा ना.३ ख ७५९१ नम्बरको मालवाहक ट्रकमा राजश्व छली चोरी गरी विल विजक भन्दा बढी मालबस्तुहरू लोड गरी वीरगञ्जबाट राजबिराजतर्फ जाँदै […]

पुरा पढ़नुश

नवनियुक्त मन्त्रीले लिए शपथ,रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री।

काठमाडौं, २३ फागुन । सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्रीको पदमा शपथ ग्रहण गरेका छन् ।   यस्ता छन् नवनियुक्तमन्त्री एमाले १. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री २. […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बाराद्वारा लागु औषध सहित एक भारतीय युवक पक्राउ।

बारा,२३,फागुन । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनिया मातहत एफओबी छतवाका टोलिले लागु औषध ओनरेक्स २३२ बोतल सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका जिल्ला मोतिहारी पूर्वी चम्पारण हरपुर ग्राम पन्चायत वडा नं.२ हरपुर बस्ने महेन्द्र कुमार साहको छोरा अन्दाजि बर्ष २२ को सोनु कुमार साहलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा स्वास्थ्य उपचारमा विशेष छुट दिन प्रभु अस्पताल तथा एभरेस्ट दन्त सेवा केद्र सँग सम्झौता।

रसीद आलम,बिरगंज ,२३ फागुन । सशस्त्र प्रहरीहरुको स्वास्थ्य उपचारमा विशेष छुट दिन सशस्त्र प्रहरी बल पर्साले प्रभु हस्पिटल तथा एभरेस्ट दन्त सेवा केद्रसंग द्बिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेको छ। वीरगंज महानगरपालिका वडा नं. ८ पानी ट्‍याङ्की स्थित रहेको प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र सशस्त्र प्रहरी बल पर्साबीच स्वास्थ्य उपचार सेवामा राष्ट्र सेवक बहालवाला […]

पुरा पढ़नुश

नेपाल आउँदै गरेका ब्राजिलियन भ्लगरलाइ बलात्कार गर्ने तीन भारतीय पक्राउ

नयाँदिल्ली, २३ फागुन । पूर्वी भारतमा प्रहरीले एक विदेशी पर्यटकलाई सामूहिक बलात्कार गर्ने तीनजनालाइ पक्राउ गरिएको छ ।   साथै,  श्रीमतीलाइ बलात्कार गर्ने क्रममा ती संदिग्धहरूले उनको पतिलाई आक्रमण गरेको आरोपमा तीन जना पुरुषलाई पक्राउ गरेको जनाइएको छ । महिला विरुद्धको यौन हिंसा रोक्न दशकौं लामो संघर्षलाई उजागर गर्ने एउटा मुद्दामा थप चार संदिग्धहरूको खोजी […]

पुरा पढ़नुश

बारा विस्फोट अपडेट : धनुषाबाट दुई जना पक्राउ

  बारा, २३ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक साता अगाडि भएको विस्फोट घटनामा दोषी देखिएको आंशकामा प्रहरीले धनुषाबाट दुईजना पक्राउ गरेको छ । प्रहरीले धनुषा गणेशमान चारनाथ नगरपालिका २ स्थित न्यु शिव स्क्र्यापका संचालक सर्लाही चक्रघट्टा गाउँपालिका १ निवासी वर्षीय ४१ शिवशंकर साह र कवाडी सङ्कलन सर्लाही ईश्वरपुर नगरपालिका- ७ […]

पुरा पढ़नुश