मोरङ: किशोरी हत्या,भारत छिराउने प्रयासमा पहिला नै पक्राउ परेका थिए चौधरी

मोरङ, २३ फागुन। मोरङको पथरीशनिश्चरे—७  स्थित लामाटोलीमा सोमबार राति १५ बर्षिय बालिका हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राति करिव १० बजे सन्जना भन्ने १५ बर्षिया ज्ञानमति थुलुङ राईको हत्या धारिलो हतियारले घाँटी र पाता, पातामा प्रहार गरी विभत्स हत्या गरेका थिए । राई शौचालय गएको मौका पारेर खुकुरी प्रहार गरेर […]

पुरा पढ़नुश

बाराको निजगढमा मृत बाघ फेला

  बारा, २३ फागुन । बाराको निजगढ नगरपालिका– ४ स्थित कछडिया सामुदायिक वनमा मंगलबार एउटा दुर्लभ पाटेबाघ मरेको छ। कछडिया सामुदायिक वनको छेउ बकैया खोलाकिनारमा वयस्क बाघ मृत फेला परेको सबडिभिजन वन कार्यालय तामागढीले जनाएको हो। मंगलबार बिहान स्थानीयवासीले बाघ मरेको देखेपछि वनलाई खबर गरेको सबडिभिजन वन कार्यालय तामागढीका प्रमुख वन अधिकृत सुरेश भगतले जानकारी […]

पुरा पढ़नुश

स्रोत नखुलेको १० लाख रकमसहित रौतहटबाट दुई जना पक्राउ

रौतहट, २३ फागुन । रौतहटको इशनाथ नगरपालिकास्थित बन्जरहाबाट सोमबार राति स्रोत नखुलेको १० लाख नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी र प्रहरी कार्यालय बन्जरहाबाट संयुक्त रुपमा खटिएको टोलीले इशनाथ–१ स्थित भित्री सडकमा प्र ३–०१–०२३–च ५३८५ नम्बरको ब्रेजा गाडीलाई रोकेर चेकजाच गर्दा स्रोत […]

पुरा पढ़नुश

बारामा बस दुर्घटना हुँदा १८ जना घाइते।(नाम सुची सहित)

बारा, २३ फागुन । बारामा मंगलबार दिउसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अपराह्न करिब ४ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २२, ३ नम्बर पुलमा धनगढीबाट विराटनगरतर्फ जाँदै गरेको  ना.६ ख ९०३० नम्बरको यात्रुवाहक बस आफै अनियन्त्रित भई बाटोभन्दा ३०/३५ मिटर तल खसेको थियो। बसमा २३ […]

पुरा पढ़नुश

त्रिशुली बस दुर्घटना अपडेट : चार जनाको मृत्यु, उद्धारकार्य जारी

काठमाडौं, २३ फागुन । त्रिशूली नदीमा बस खस्दा चार जनाको ज्यान गएकव छ। प्रहरीका अनुसार बसमा सवार ३३ जनाको जिवितै उद्धार गरिएको छ। धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशुली नदीमा खसेको थियो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका […]

पुरा पढ़नुश

पाकिस्तानमा हिम पहिरो र हिमपातमा परी ३५ को मृत्यु

इस्लामबाद, २३ फागुन । पाकिस्तानका दुर्गम क्षेत्रहरूमा गएको सप्ताहन्तमा जमेको चिसो वर्षा र अप्रत्याशित हिमपातका कारण कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।   सो हिमपातमा परी  दर्जनौं बढी घाइते भएको र उनीहरूको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेहरूमध्ये २२ जना बालबालिका रहेको र ती मध्ये धेरैजसो हिम पहिरोमा परेर घरमा पुरिएका विपद् […]

पुरा पढ़नुश

प्रहरी चौकी ईनर्वाद्वारा लागु औषधसहित ४ जना पक्राउ ।

रसीद आलम,बिरगंज ,२२ फागुन । लागु औषधसहित ४ जना ब्यक्तिहरु पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ। फागुन २१ मा प्रहरी चौकी ईनर्वाका प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट हेल्मेटभित्र लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १२ ग्राम २४० मि.ग्राम […]

पुरा पढ़नुश

बारा:२१ लाख अवैध रकम सहित हुण्डी कारोबारमा आरोपित ५ जना पक्राउ।

रसीद आलम,बारा,२२ फागुन । (Advrts) हुण्डी कारोबारमा संलग्न रहेका ५ जना व्यक्तिहरुलाई रु.२१ लाखको अवैध रकम सहित पक्राउ गरि बारा प्रहरीले सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले फागुन १८ गते बाराको कलैया उप-महानगरपालिका वडा न.६अस्पताल रोडबाट भारत विहार राज्यको जिल्ला मोतिहारी थाना हरपुर पंचायत […]

पुरा पढ़नुश

चितवनमा बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु, बस चालक प्रहरीको नियन्त्रणमा

चितवन, २२ फागुन । चितवनमा बसको ठक्करबाट अन्दाजी १० वर्षीय बालकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ माछापुच्छ्रे चोक बस्ने विक्रम पौडेलको छोरा आरुष पौडेल रहेका छन् ।   आज साँझ ७ः४५ बजेको समयमा भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले माछापुच्छ्रे चोकमा बालकलाई ठक्कर दिएको थियो । बसको […]

पुरा पढ़नुश

मन्त्रालयको भागबन्डा आपसी सहमतिमा गर्ने, अन्य दलसँग संवाद अघि बढाउने

काठमाडौं, २२ फागुन । बालुवाटारमा बसेको नयाँ गठबन्धनका चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ। सोमबार साँझदेखि बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच ८ बुँदे सहमति भएको हो।   सहमतिमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता […]

पुरा पढ़नुश