अयोध्याको रामललाका लागि ११ करोडको हिराको मुकुट

अयोध्या, ९ माघ । हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याको राम मन्दिरमा रामललाको अभिषेक गरेका छन् । यस अवसरमा देशैभर उत्सवको माहोल बन्न पुगेको छ ।   राम मन्दिरका लागि ठूलो संख्यामा मानिसहरुले चन्दा दिइरहेका छन् । सुरतका एक हिरा व्यापारीले अयोध्याको राम मन्दिरका लागि भगवान रामलाई सुन, हिरा र चाँदीले बनेको ११ करोड रुपैयाँको […]

पुरा पढ़नुश

करिब ५० किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुर, ८ माघ ।  थाहा नगरपालिका-८ दामगडेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने धुलो करिब ५० किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा रसुवा पार्वतीकुण्ड गाउँपालिका-५ घर भई मकवानपुर थाहा नगरपालिका-९ नारायणहिटी बस्ने २७ वर्षीय प्रभात घले र मकवानपुर थाहा नगरपालिका-३ दमकी घर भई सोही नगरपालिका-६ बज्रबाराही बस्ने ३२ वर्षीय रण बहादुर थिङ […]

पुरा पढ़नुश

रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन : ग्लोबल आईएमई बैंक

काठमाडौं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैंकले खण्डन गरेको छ। कान्तिपुर दैनिकले ग्लोबल आइएमई बैंकको एउटा ‘स्लीप’ सहित रविले अनाधिकृतरुपमा पैसा लिएको समाचार प्रकाशित गरेपछि बैंकले उक्त प्रष्टीकरण दिएको हो। यस विषयमा प्रष्टीकरण दिन रविले लामिछानेले पत्रकार […]

पुरा पढ़नुश

रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता पठाउन परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौं, ८ माघ । पपरराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकहरूलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन्। युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उनले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरुलाई फिर्ता गरिदिन आग्रह गरेका हुन्। ‘हामीले […]

पुरा पढ़नुश

बारा:पत्रकार एवम समाजसेवी दुबेले ट्रयाकसुट सहित कुस्ती खेलाडीलाई गरे सम्मान

बारा, ८ माघ । फेटा गाउपालिका वडा नम्बर १ रजवटीया टोलका कुस्ती खेलाडीहरुलाई दुबेले ट्रयाकसुट वितरण गर्दै सम्मान गरेका छन । स्थानीय जनप्रतिनिधि लगायत मेयरले समेत कुस्ती खेलाडीहरुलाई सम्मान नगरेको अवस्थामा पत्रकार एवं समाजसेवी उमेश दुबेले ट्रयाकसुट वितरण गर्दै सम्मान गरेका हुन । श्री हनुमान आखडा समु्हमा कुस्ती खेल्ने खेलाडीहरुलाई समाजसेवी दुबेले सम्मान स्वरुप ट्रयाक […]

पुरा पढ़नुश

जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री डा. महत

बारा, ८ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएकाे बताएका छन् ।   सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेकाे सिम्राैनगढ छाेटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा. महतले भने, ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौं, […]

पुरा पढ़नुश

पट्टा भाँच्चिएर बस दुर्घटना हुदाँ दाङमा २ को मृत्यु

लमही ८ माघ । दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।   पूर्व पश्चिम राजमार्ग अन्तरगत अमिलिया रिहार सडक खण्डको लमही नगरपालिका–९ रिहार नजिकै राति ११ बजे बर्दिया देखि काठमाडौं जाँदै गरेको प्रदेश ३–१००५ ख ९७१९ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो ।   सो दुर्घटनामा परि गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ […]

पुरा पढ़नुश

कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

विराटनगर, ८ माघ । कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको छ ।   मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले यस प्रदेशस्थित प्रदेश अस्पताल र चार वटा निजी अस्पतालसँग आइतबार सम्झौता गरेर बालबालिकाको निःशुल्क उपचार सुरू गरेको हो ।   मन्त्रालयले हाम्रो अस्पताल, विराट शिक्षण अस्पताल, नोबेल शिक्षण अस्पताल, काठमाडौं […]

पुरा पढ़नुश

११ दिन देखी नरिवल पानी मात्रै खाएका मोदीले राम मन्दिरको गर्भ गृहमा गर्नेछन ५० मिनेट पुजा

अयोध्या, ८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनवरी २२ मा अयोध्यामा रामलल्लाको अभिषेक समारोहमा सहभागी हुदैँछन ।   यसअघि मोदीले १२ जनवरी देखि ११ दिनसम्म कठिन अनुष्ठान गरिरहेका छन् । प्रधानमन्त्री मोदी कम्बल ढाकेर भुइँमा सुतेर दिनभर नरिवल पानी मात्र पिइरहेका छन । र, उनले दिनहुँ विभिन्न किसिमका चन्दा पनि दान गरिरहेका छन । […]

पुरा पढ़नुश

अयोध्यामा रामललाको मुर्ति पाँच बर्ष उमेरकाे नै किन ? कालो रंग र ५१ इन्चको नै किन बनाइयो ?,श्राीरामको ससुराली जनकपुरधाममा उत्सव मनाइदैँ, साँझ घरघरमा दियो बालिने।

अयोध्या, ८ माघ । अयोध्याको राम मन्दिरको गर्भगृहमा प्राण प्रतिष्ठा हुने रामललाको मुर्ति पाँच बर्ष उमेर झल्काउने रहेको छ ।   जुन ५१ इन्च अग्लो मूर्ति हुनेछ र कालो रंगको हुनेछ । श्रीराम पाँच वर्षको बालकको रूपमा कमलमा विराजमान हुनेछन्। कमल फूलसहितको मूर्तिको उचाइ ८ फिट हुनेछ । तर, अब यहाँ स्वाभाविक प्रश्न उठ्छ कि […]

पुरा पढ़नुश